विशेष

धवलागिरिमा बेपत्ता २ युवाको शव ३ महिनापछि भेटियो

काठमाडौं  । पर्वतीय पदयात्राका क्रममा धवलागिरि हिमाल क्षेत्रमा लडेर बेपत्ता भएका दुई युवाको शव तीन महिनापछि फेला परेको छ। ‘फोर सिजन माउन्टेन ट्रेक’मार्फत गत असोजमा धवलागिरि क्षेत्रको पदयात्रामा गएका सिन्धुपाल्चोका २८ वर्षीय देव लामा र...

पुरा पढ्नुहोस
मौसम बदली : पश्चिम नेपालमा हिमपातसँगै वर्षा हुने सम्भावना

काठमाडौं । मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदली आएको हो । खासगरी आज पश्चिम नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

पुरा पढ्नुहोस
यति एअरको विमान दुर्घटनाको अध्ययन गर्न फ्रान्सेली टोली पोखरामा

कास्की । यति एअरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सको विज्ञ टोली पोखरा आएर घटनास्थलमा अध्ययन थालेको छ । एटीआर विमान निर्माता कम्पनी एटीआरको नौ सदस्यीय विज्ञ टोली पोखरा आएर अध्ययन थालेको हो । टोलीले...

पुरा पढ्नुहोस
हेलिकप्टर दुर्घटनामा युक्रेनी गृहमन्त्री सहित १६ जनाको मृत्यु

किभ । युक्रेनमा हेलिकप्टर दुर्घटनामा गृहमन्त्री देनिस मोनास्तिर्स्की लगायत उच्च अधिकारीको मृत्यु भएको छ। दुर्घटनामा १६ जनाको मृत्यु भएको प्रहरीले बुधबार जनाएको छ। यस क्षेत्रका गभर्नरले हेलिकप्टर राजधानी किभ बाहिर विद्यालय नजिकै दुर्घटनाग्रस्त भएको जानकारी...

पुरा पढ्नुहोस
लुम्बिनीका सभामुख र उपसभामुखले लिए शपथ

दाङ । लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखको पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले बुधबार दिउँसो सभामुख तुलाराम घर्ती मगरलाई प्रदेशसभा नियमावली, २०७९ वमोजिम पद तथा गोपनीयताका शपथ ग्रहण गराएका...

पुरा पढ्नुहोस
सैनामैनामा दुर्घटना अपडेट : १ जनाको मृत्यु, ९ जना घाइते

बुटवल । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा बोलेरो र माइक्रो बस एकआपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । बुधबार सैनामैना नगरपालिका २ स्थित झारबैरमा बुटवलतर्फ...

पुरा पढ्नुहोस
नारायणगढ–मुग्लिन सडक : थप एक महिना बाटो बन्द

काठमाण्डाै ।  नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा गाडी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गएकाे पुस ५ गतेदेखि ३०...

पुरा पढ्नुहोस
शाही राप्रपाको प्रमुख सचेतक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ज्ञानेन्द्र शाहीलाई प्रतिनिधि सभाले प्रमुख सचेतक बनाएको छ । राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङदेनले संसदीय दलको विधान बमोजिम शाहीलाई प्रमुख सचेतक नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी...

पुरा पढ्नुहोस
देउवासँग माधव र उपेन्द्रको भेट, राष्ट्रपति निर्वाचन र विश्वासको मत बारे छलफल

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भेट गरेका छन्। बुधबार बिहान सभापति देउवा निवास धुम्बाराही पुगेर दुवै अध्यक्षले छुट्टाछुट्टै भेटवार्ता गरेका...

पुरा पढ्नुहोस
प्राचीन तिलौराकोटस्थित मौर्यकालीन पोखरीको उत्खनन पुनः सुरु

तौलिहवा  । प्राचीन तिलौराकोटस्थित मध्यभागमा रहेको मौर्यकालीन पोखरीको उत्खनन पुनः सुरु गरिएको छ। तिलौराकोट राजा शुद्धोधनको दरबार एवं भगवान् बुद्धले २९ वर्ष बिताएको ठाउँ हो। युनेस्को जापानिज फन्ड्स इन ट्रस्टको आर्थिक सहयोगमा सन् २०१४...

पुरा पढ्नुहोस