विशेष

लुम्बिनी सरकारद्धारा माघी दिवस मनाउन सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने भएको छ । माघ २ गते मुख्यमन्त्री निवास परिसरमा विशेष समारोह आयोजना गरी महोत्सव मनाउन लागेको हो । माघ २ गते प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ...

पुरा पढ्नुहोस
सन्दीप धराैटी बुझाएर रिहा

काठमाण्डाै ।  बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धराैटी बुझाएर केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन् । लामिछाने केहीबेरअघि रिहा भएका उनका कानुन व्यवसायी सराेज घिमिरेले जानकारी दिनुभयाे । हिजाे बिहीवार उच्च...

पुरा पढ्नुहोस
सरकारको लगानीअनुसार शिक्षकले प्रतिफल दिनु पर्छ : अध्यक्ष रोषन

प्युठान । माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोषनले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीका आधारमा सम्वन्धित विषय शिक्षकहरुले प्रतिफल दिन सक्नु पर्ने बताउनु भएको छ।हिजो गाउँपालिका सभाहल जस्पुरमा सम्पन्न सवै आधारभूत तथा माध्यमिक तहमा अध्यापनरत...

पुरा पढ्नुहोस
यसपटक कुनै पनि नराम्रो काम नगर्ने र अरूलाई पनि गर्न नदिनेमा छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस कार्यकालमा जतिसक्दो राम्रो काम मात्र गर्ने बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। ‘‘यसपटक कुनै पनि नराम्रो...

पुरा पढ्नुहोस
नवलपरासीमा सवारी दुर्घटना एक जनाको मृत्यु

कपिलवस्तु ।  नवलपरासीमा सवारीमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । शुक्रवार बिहान सुनवल नगरपालिका वडा नं। ४ अल्कत्रेडाडा स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ४ च ९६३१...

पुरा पढ्नुहोस
विकासलाई कमजोर पार्ने कुरामा घरबेटी वा अरु कोही कसैसँग पनि सम्झौता हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाण्डाै । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले नागरिकलाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ । आज काठमाण्डौका सोह्रखुट्टे, पानीपोखरी र नयाँ बजार क्षेत्रका सडक अनुगमन...

पुरा पढ्नुहोस
भारतमा उत्पादित कफ सिरफ ‘डक–१ म्याक्स’ प्रयोग नगर्न डब्ल्यूएचओको आग्रह

एजेन्सी ।  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भारतमा उत्पादित कफ सिरप ‘डक–१ म्याक्स’ को प्रयोग नगर्न आग्रह गरेको छ । उज्वेकिस्तानमा कम्तीमा २० जना बालबालिकाको ज्यान गएपछि मुख्य कारण भारतमा उत्पादन भएको कफ सिरफ प्रयोग...

पुरा पढ्नुहोस
धुर्कोटको नयाँगाउँ बाट मात्र यो वर्ष दुई करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री

गुल्मी । जिल्लाको धुर्कोट गाउँपालिका–१ नयाँगाउँमा यो वर्ष दुई करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको छ। जिल्लामा सुन्तला उत्पादन हुने प्रमुख गाउँमध्ये प्रमुख नयाँगाउँबाट दुई करोड बढीको सुन्तला निर्यात भएको धुर्कोट गाउँपालिका कृषि शाखाकी नायब...

पुरा पढ्नुहोस
श्रीमानलाई चक्कु प्रहार गर्ने श्रीमती पक्राउ

पाल्पा । श्रीमानलाई चक्कु प्रहार गरी घाइते बनाउने श्रीमती र आमालाई ज्यान मार्ने धम्की छोरालाई प्रहरीले पक्राउ गरेको छ। श्रीमानलाई चक्कु प्रहार गरेर गम्भीर घाइते बनाइ ज्यान मार्ने धम्की दिने तानसेन–७, की प्रियङ्का थापालाई प्रहरीले...

पुरा पढ्नुहोस
दुर्घटना रोक्न साइकलमा टल्किने स्टिकर

कपिलवस्तु । बढ्दो सवारी दुर्घटनामा कमी ल्याउन अस्थायी ट्राफिक प्रहरी पोष्ट कृष्णनगरले साइकलमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस्ने अभियान शुरु गरेको छ । साइकलजस्ता साना सवारी साधनका कारण सडक दुर्घटना बढ्न सक्ने भन्दै कृष्णनगर देखि आर...

पुरा पढ्नुहोस