विशेष

काठमाडौं । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा जनकपुर रोयल्सले क्वालिफायरमा स्थान बनाएको छ । टियु मैदानमा भएको खेलमा लुम्बिनी अल स्टारलाई २३ रनले पराजित गरि जनकपुर क्वालिफायरमा प्रवेश गरेको छ । जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले...
पुरा पढ्नुहोस
काठमाण्डाै । सरकारले दादुरा फैलिएको बाँकेमा अभियानकै रुपमा खोप कार्यक्रम चलाउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा.विवेककुमार लालका अनुसार तत्कालका लागि बाँकेको दादुरा प्रभावित क्षेत्रमा खोप अभियान सुरु...
पुरा पढ्नुहोस
उपकार अनलाइन । सनातन कालदेखि धार्मिक रूपले अति महत्त्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज सुरु हुँदै छ । आजदेखि माघ महात्मैअन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ को व्रतारम्भ हुन्छ । स्वस्थानी व्रत र कथा पौष...
पुरा पढ्नुहोस
उपकार अनलाइन, कपिलवस्तु । आगामी माघ १७ गतेदेखि २९ गतेसम्म हुन लागेको १३ औं कपिलवस्तु महोत्सवको तयारी सुरु भएको छ । बाणगंगा ४ मा रहेको बुद्धरंगशालामा हुने महोत्सव स्थललाई आकर्षक बनाउन अहिले कामदारहरु दैनिक खटिरहेको छन्...
पुरा पढ्नुहोस
कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आंखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी नगर भिरका सामुदायिक विद्यालयका स्वास्थ्य फोकल शिक्षकहरू लाई एक दिने अभिमुखीकरण कार्यक्रम कृष्णनगर स्वास्थ्य चौकीको हलमा समपन्न भएको...
पुरा पढ्नुहोस
बाँके । नेपालगञ्जमा दादुरा सङ्क्रमणबाट एक बालककाे ज्यान गएकाे छ । दादुरा सङ्क्रमणबाट ३१ महिनाका बालकको ज्यान गएकाे हाे । बालकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएकाे नेपालगञ्ज उप–महानगरपालिकाले जनाएकाे छ । अहिले नेपालगञ्जका...
पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन्। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका प्रधानमन्त्री प्रचण्डले वाणिज्य तथा आपूर्ति सचिवलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका हुन्। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको आह्वान गरेका छन् । उनले २७ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् । लुम्बिनी प्रदेशसभामा...
पुरा पढ्नुहोस
अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गामा ५ किलोग्राम गांजा सहित एक जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १४ सिमलपानी, तल्ला गाउका ६४ बर्षिय भिम प्रसाद न्यौपानेलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले...
पुरा पढ्नुहोस
नेपालगञ्ज । बाक्लो हुस्सु र कुहिरोले भिजिबिलिटी नपुग्दा मंगलबार नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेका छैनन् । बिहानैबाट लागेको हुस्सुका कारणले यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरू र सङ्घीय राजधानी काठमाडाैंका लागि हुँदै...
पुरा पढ्नुहोस
