विशेष

सङ्कटमा प्रकृतिका कुचीकार–गिद्ध : पर्यावरणका लागि खतरा

लुम्बिनी।  चौपायाको सिनो फाल्ने ठाउँमा झुण्डका झुण्ड देखिने गिद्ध अहिले हराएका छन् । दश–पन्ध्र वर्ष पहिलेसम्म अग्ला सिमलका रुख तथा गाउँघर नजिकै मृत चौपायाको सिनो फाल्ने ठाउँतिर प्रकृतिका कुचीकार उपनामले परिचित गिद्धको बास हुन्थ्यो...

पुरा पढ्नुहोस
जसपा संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन भएका छन् ।बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन यादव जसपा संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएको नेता नवलकिशोर साहले जानकारी दिए । रामसहाय...

पुरा पढ्नुहोस
 दाङमा एक युवक मृत अवस्थामा फेला

लमही । दाङमा एक युवक मृत अवस्थामा फेला परेका छन्। राजपुर गाउँपालिका-१ रसरी खोलास्थित रामेश्वरी सामुदायिक वनको ठूलोछेक्रा खोलामा  मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।​ सोमवार दिउँसो करिब साढे ३ बजेतिर परिचय...

पुरा पढ्नुहोस
एमाले अध्यक्ष ओली दुई वर्षपछि प्रचण्ड निवास खुमलटारमा पुगे

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई वर्षपछि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुग्नुभएको छ । प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै खुमलटार पुग्नुभएको हो । उहाँहरुबीच अहिले कुराकानी...

पुरा पढ्नुहोस
८ अर्ब लागतमा रुपन्देहीको तिलोत्तमामा ट्राम रेल

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र आन्तरिक पर्यटन बढावा दिने उद्देश्यका साथ रेल यातायातबाट जोड्न तिलोत्तमा ट्राम रेलको शिलान्यास गरिएको छ । एक समारोहका बीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले रेलको शिलान्यास गरेका हुन् । तिलोत्तमा...

पुरा पढ्नुहोस
जाडोमा झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न प्रहरीको अनुरोध

काठमाडौं । नेपाल प्रहरीले जाडोको समयमा झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार एक सूचना जारी गरी हालैका दिनमा चिसो बढिरहेको हुँदा चिसोबाट जोगिन हिटर,...

पुरा पढ्नुहोस
चलचित्र सेन्सर सिफारिस ४ दिन अगाडि लिनुपर्ने, राति ११ बजेपछि चलचित्र देखाउन अनुमति

काठमाण्डाै । चलचित्र विकास बोर्डले स्वदेशी तथा विदेशी चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिने समय सात दिनबाट घटाएर चार दिनमा झारेकाे छ । यही पुस ११ गते बसेकाे बैठकले एक हप्ताअघि नै चलचित्र सेन्सर...

पुरा पढ्नुहोस
नियमविपरीत राखिएका निजी सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको...

पुरा पढ्नुहोस
महान्यायाधिवक्तामा दिनमणि पोखरेल सिफारिस

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले महान्यायाधिवक्तामा अधिवक्ता दिनमणि पोखरेललाई सिफारिस गरेका छन् । सरकारको कानुनी सल्लाहकारका रूपमा रहने पदमा पोखरेललाई सिफारिस गरिएको हो । कानुनमा विद्यावारिधि गरेका पोखरेल माओवादीनिकट अधिवक्ता मानिन्छन् । पोखरेललाई बुधबार राष्ट्रपति...

पुरा पढ्नुहोस
बुटवलका डिएसपी केसीलाई निलम्बन गर्न सिफारिस

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक...

पुरा पढ्नुहोस