विशेष

बालेनलाई अमरेशको प्रश्न : छाया सेन्टर मिचेको जग्गा नदेखिएकै हाे कि ?

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई छायाँ सेन्टर र बालमन्दिरको सार्वजनिक जग्गा संरक्षणको लागि कहिले जानुहुन्छ? भन्दै प्रश्न गरेका छन्। बिहीबार भएको प्रतिनिधिसभा बैठकमा उनले यस्तो प्रश्न गरेका हुन्। ‘काठमाडौंका...

पुरा पढ्नुहोस
पिपरी हत्याकाण्डः युवकको टाउको भेटियो, २ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नम्बर ४ पिपरी गाँउमा  हत्या गरिएका युवकको टाउको भेटिएको छ । युवकको हत्या गरी कुलो मा गाडिएको शव देखी २ सय मिटर पुर्व कुलोमा जलाएर गाडिएको अवस्थामा टाउको भेटिएको...

पुरा पढ्नुहोस
अवैध बाटाे भएर अमेरिका पुगेका ८ जना नेपाली स्वदेश फिर्ता

काठमाण्डाै । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरूलाई चार्टर्ड उडानबाट काठमाण्डौ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङमार्ग निर्माणले लियो गति, १९.७ मिटर खनियो

काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधिन सिद्धबाबा सुरुङमार्गले गति लिएको छ ।आयोजनाका अनुसार यस आयोजनाको मुख्य सुरुङमार्ग उत्खननको कामको प्रगति साउथ पोर्टलतर्फ १९.७ मिटर भइसकेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत सर्वाधिक पहिरोग्रस्त क्षेत्र सिद्धबाबामा सुरुङ खन्ने...

पुरा पढ्नुहोस
रुसी सेनामा कार्यरत २४० नेपालीले उद्धारका लागि निवेदन दिए

काठमाडौँ । रुसी सेनामा कार्यरत २४० जना नेपालीले उद्धारका लागि निवेदन दिएका छन् । रुस युक्रेनबिचको युद्धका क्रममा रुसी सेनामा भर्ना भएका नेपालीहरूले उद्धारका लागि निवेदन दिएका हुन् । उनीहरूका आफन्तमार्फत परराष्ट्र मन्त्रालयमा निवेदन...

पुरा पढ्नुहोस
मोरङमा ट्रक पल्टिदा किचिएका ३ बालबालिकाको मत्यु, १ घाइते

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका ४ प्रगती टोलमा मालवाहक ट्रक (लहरी गाडी) किराना पसलमा पल्टिदा किचिएर ३ जनाको मृत्यु भएको छ । एक घाइते भएका छन् । मृतक मध्ये दुई जना एकै परिवारका हुन् । शुक्रबार...

पुरा पढ्नुहोस
मोही अधिकार कार्यान्वयन हुनुपर्ने माग राख्दै सडकमै सुतेर विरोध

घोराही। स्वर्गद्वारी आश्रमको जग्गामा मोही अधिकार कार्यान्वयन हुनुपर्ने माग राख्दै आन्दोलनरत किसानले घोराहीको मुख्यचोकमा सडकमै सुतेर विरोध जनाएका छन् । गुठी जग्गा रैकर गर्नुपर्ने र मोही किसानलाई जग्गा दिनुपर्ने मागसहित चार दिनदेखि जिल्ला प्रशासन...

पुरा पढ्नुहोस
मुस्लिम समुदायका अगुवाहरूले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार

 कपिलवस्तु । हालै संचालनमा १३ देखि २१ तारिख सम्म चलेको यू पी मदरसा बोर्डको परीक्षामा नेपालको लुम्बिनी प्रदेश बाट धेरै छात्र/छात्रा हरू मदरसा बोर्डको परीक्षा दिन गएको जानकारी गराइएको छ। सोही सन्दर्भमा आज नेपालको...

पुरा पढ्नुहोस
रुपन्देहीको चरंगेमा रहेको त्रिसुली खोलामा डुवेर एक किशोरको ज्यान गयो

बुटवल । रुपन्देहीको देवदह नगरपालिका वडा नं १० चरंगेमा रहेको त्रिसुली खाेलामा डुवेर एक किशाेरकाे ज्यान गएकाे छ। साथीहरू संग घुम्न गएका पाल्पाका सिलव रायमाझीकाे डुवेर मृत्यु भएको प्रहरी जनाएको छ।रुपन्देहीको तिलाेत्तमा नगरपालिका जानकीनगरमा बसेर...

पुरा पढ्नुहोस
४२ औँ मगर एकता दिवस : शितगंगा १४ को पावरमा भब्य कार्यक्रम हुँदै

कपिलवस्तु । ४२ औँ मगर एकता दिवसको अवसरमा अर्घाखाँचीको शितगंगा १४ मा भब्य कार्यक्रम हुने भएको छ । ‘विविधतामा एकता हुँदै मगर हुनुमा गर्व गरौँ, अग्रजको सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गरौँ’ भन्ने...

पुरा पढ्नुहोस