विशेष

बुटवल । बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाउन सुरु गरिएको छ। बुटवल उपमहानगरपालिकाभित्र सडकमा कुकुरहरूको सङ्ख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो। बुटवल उपमहानगरपालिकाको आयोजनामा...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ चोरखोला बस्तीमा पाँच दशकपछि विद्युत र खानेपानी पुगेको छ। प्रदेश राजधानी राप्ती उपत्यका र चन्द्रौटाको मध्य भागमा पर्ने चोरखोला बस्तीमा पहिलो पटक विद्युत खानेपानीको सुविधा पुगेको हो। राजमार्ग सँग...
पुरा पढ्नुहोस
काठमाडाैं । ललितपुरको महालक्ष्मी नगरपालिका अन्तर्गत वडा नम्बर ६ सिद्धिपुर भनिने नेपालभाषामा “थसि” अर्थात् सानागाउँका स्थानीयले आफ्नो वडा क्षेत्रमा स्थानीयलाई भेदभाव र अन्यायपूर्ण ढंगबाट क्षति पु¥याउने गरी बनाइने नयाँ संरचनाका लागि भूमि टुक्र्याउने प्लटिङ...
पुरा पढ्नुहोस
सैनामैना । सैनामैना नगरपालिका वडा न ६ मा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसको अध्यक्षमा यदुलाल पन्त चयन हुनुभएको छ । यस अघिको समितिको कार्यकाल सकिएपछि क्याम्पसले सर्वसम्मत नया सञ्चालक समिति पाएको हो...
पुरा पढ्नुहोस
तौलिहवा। कपिलबस्तुमा कोरोनाविरुद्धको खोप लगाउने अभियान पुनः सुरु गरिएको छ । छिमेकी देश भारतमा कोरोना संक्रमित देखा पर्न थालेपछि जिल्लाको कृष्णनगर नाकाबाट खोप लगाउने अभियान थालिएको हो । १८ बर्ष माथिकालाई खोप लगाइने बताइएको छ ।...
पुरा पढ्नुहोस
पाल्पा । नेपाली सेनाले निर्माण गरेको जितगढी नुवाकोट पदमार्ग तिनाउ गाउँपालिकालाई हस्तान्तरण गरेको छ । नेपाली सेनाले कर्णेल उजिर सिंहले अंग्रेजसंगको यूद्धमा प्रयोग गरेको पदमार्ग निर्माण गरि तिनाउ गाउँपालिकालाई हस्तान्तरण गरेको हो । मध्यपश्चिम...
पुरा पढ्नुहोस
बझाङ । बझाङमा मोटरसाइकल दुर्घटना भएको छ । आज शनिबार साझ ५ बजे जयपृथ्बी नगरपालिका वडा नमबर ३ भिडमुनी भन्ने ठाउमा लु.११ प.६४९७ नम्बरको मोटरसाइकल दुर्घटना हुदा २ जना घाइते भएका छन् । घाइते...
पुरा पढ्नुहोस
तानसेन। ऐतिहासिक एवं पर्यटकीय स्थल रानी महल जाने सडक बन्द हुने भएको छ । रानी महल जाने क्षेत्रको बैकुन्ठे भीर नजिकै सडक निर्माण गर्नुपर्ने भएकाले ४८ दिनका लागि सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले...
पुरा पढ्नुहोस
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले प्रतियोगितामा छैटौं जित निकाल्दै शीर्ष स्थानको पुलिस समान १२ अङ्क बनाएको छ। शनिबार टियू मैदान कीर्तिपुरमा भएको खेलमा बागमतीले लुम्बिनीमाथि ६ विकेटको जित निकाल्यो।टस...
पुरा पढ्नुहोस
टीकापुर । कैलालीको टीकापुर–८ स्थित धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ । धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी रेसा उत्पादन थालेको हो । यसरी उत्पादन भएको रेसा कपडा र...
पुरा पढ्नुहोस