विशेष

लुम्बिनीलाई हराउँदै बागमतीको छैटौँ जित

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले प्रतियोगितामा छैटौं जित निकाल्दै शीर्ष स्थानको पुलिस समान १२ अङ्क बनाएको छ। शनिबार टियू मैदान कीर्तिपुरमा भएको खेलमा बागमतीले लुम्बिनीमाथि ६ विकेटको जित निकाल्यो।टस...

पुरा पढ्नुहोस
कैलालीको टीकापुरमा केराको थामबाट रेसा उत्पादन

टीकापुर । कैलालीको टीकापुर–८ स्थित धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ । धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी रेसा उत्पादन थालेको हो । यसरी उत्पादन भएको रेसा कपडा र...

पुरा पढ्नुहोस
दाङमा छतबाट खसेर एक किशोरीको मृत्यु

दाङ । तुलसीपुरमा घरको छतबाट खसेर एक किशोरीको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-५ रानीजरुवाकी १८ वर्षीया कल्पना केसी शुक्रबार बेलुका आफ्नै घरको एकतला माथिबाट खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचनाअधिकारी प्रहरी...

पुरा पढ्नुहोस
खुशी जीवन नेपाल संस्थाद्वारा बालबालिकालाई न्यानो लुगा वितरण

कपिलवस्तु । मुलुकका विभिन्न स्थानमा भएका हिंसालाई रोक्न यति खुशी जीवन नेपाल संस्थाले विभिन्न कदमहरु चालेको छ । सामाजिक सचेतना मुलक सडक नाटक गरि सङ्कलन भएको रकमले गरिब दुखी असाहाय वर्गका बिध्यार्थी लाई...

पुरा पढ्नुहोस
ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक वर्षमा ५६ लाख बढी राजस्व उठायो

कृष्णनगर । जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु मातहत रहेको ट्राफिक कार्यालय कृष्णनगरले दुर्घटना न्यूनीकरण गर्न हरेक सम्भव प्रयास गर्दै आएको छ। ट्राफिक कार्यालय कृष्णनगरका प्रहरी सहायक निरिक्षक युवराज बसौलाको कमाण्डमा बेला बेलामा ट्राफिक सचेतना कार्यक्रम...

पुरा पढ्नुहोस
तिनाउ गाउँपालिकामा चुरेको दोहन सुरु

रुपन्देही । रुपन्देही जिल्लाको उत्तरी सीमातर्फ चुरे क्षेत्रमा पर्ने पाल्पाको तिनाउ गाउँपालिकामा चुरेको दोहन गर्न सुरु गरिएको छ । निजी खेतबारीमा ‘गरा सुधार’ कार्यक्रमको नाम दिएर ढुङ्गा सङ्कलन गरी बेचबिखन गर्न थालिएको छ । किसानलाई ‘गरा सुधार’...

पुरा पढ्नुहोस
कपिलवस्तु बालगृहका बालबालिकालाई न्यानो कपडा वितरण

कपिलवस्तु । कपिलवस्तु बालगृहको संरक्षणमा रहेका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ। नेपाल प्रहरी श्रीमती संघले २७ बालबालिकालाई कपडा वितरण गरिएको छ। बालबालिकालाई एक एक सेट ट्याकसुट, २ क्विन्टल चामल, दाल, तेल लगायतका सामग्री प्रदान...

पुरा पढ्नुहोस
महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न

कृष्णनगर  । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर स्वास्थ्य चौकीको हालमा महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम आज समापन भएको छ। कार्यक्रममा बाल विवाह बिरूद्ध कानूनी प्रावधान, महिला हिंसा तथा घरेलु हिंसा भएमा कानूनी...

पुरा पढ्नुहोस
आँखा उपचारमा नेपालको ऐतिहासिक सफलता, २९ हप्तामा जन्मेको शिशुको आँखाको सफल शल्यक्रिया

काठमाण्डाै । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ एलएसभी पद्धतिबाट जटिल प्रकारको आँखाको सफल शल्यक्रिया गरिएको छ । अस्पतालमा २९ हप्तामा जन्मिएको नवजात शिशुको बायाँ आँखाको ‘एलएसभी’ शल्यक्रियामार्फत उपचार गरिएको हो । आँखा...

पुरा पढ्नुहोस
देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

काठमाडौँ । मोरङको ग्रामथान गाउँपालिका–७ धोबियारे बस्ने ३६ वर्षीय भागेश्वर विश्वास आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै तनहुँ शुक्लागण्डकी नगरपालिका–८ सेती नदीको किनारमा सोही नगरपालिका–८ बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका–३ घर भएका...

पुरा पढ्नुहोस