विशेष

कपिलवस्तु दुर्घटना : ६ महिनाको अवधिमा १०२ दुर्घटना हुँदा २६ को मृत्यु

कपिलवस्तु । पछिल्लो ६ महिनाको अवधिमा कपिलवस्तु जिल्लामा मात्रै २६ जनाले दुर्घटनामा परी ज्यान गुमाएका छन् । कपिलवस्तु ट्राफिक प्रहरी कार्यालयको आर्थिक वर्ष २०८०र ८१ को तथ्याङ्क अनुसार ६ महिनाको अवधिमा जिल्लाभित्र १०२ दुर्घटना...

पुरा पढ्नुहोस
प्रदेशलाई अधिकार दिने कानुन ल्याउन तीन दललाई राष्ट्रपतिको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीयता कार्यान्वयन गर्ने कानुनहरू जारी गर्न दलहरूले गरेको ढिलासुस्तीप्रति ध्यानाकर्षण गराएका छन् । प्रमुख राजनीतिक दल कांग्रेस, एमाले र माओवादीले संघीयता प्रभावकारी कार्यान्वयनमा बेवास्ता गर्दै आएकामा राष्ट्रपतिले चासो राख्दै प्रदेशको...

पुरा पढ्नुहोस
बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । बझाङ केन्द्रबिन्दु शुक्रबार राती भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ३२ मिनेट जाँदा बझाङको पातलचौर आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको हो। बझाङमा गत असोज १६...

पुरा पढ्नुहोस
यस्तो छ आजको मौसम

काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू-भागका...

पुरा पढ्नुहोस
अर्घाखाँचीको शितगंगामा रास्वपाको संगठन बिस्तार, सभापतिमा पौडेल

कपिलवस्तु । सुसासन र समृद्धि को पक्षमा बौद्धिक एबम युवा बर्गको आशा बोकेको राष्ट्रिय स्वतन्त्र पार्टीको शितगंगा नगरपालिकामा नगर समिति गठन भएको छ । शितगंगा नगरपालिका ठाडा डमरुदहको सामुदायीक भवनमा भएको पहिलो नगर भेलाले...

पुरा पढ्नुहोस
पिपरामा रास्ट्रिय मगर माघे महोत्सव – २०८० हुँदै

कपिलवस्तु । बाणगङ्गा नगरपालिका वडा नम्बर २ पिपरामा पहिलो पटक रास्ट्रिय मगर माघे महोत्सव हुने भएको छ । ‘हाम्रो रिति परम्परा धर्म संस्कृतिको जगेर्ना गरौं, मगर एकता कायम राखौं’ भन्ने मुल नाराका साथ माघ...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा पर्यटन प्रवर्द्धन कार्यक्रम हुने

सन्धिखर्क । अर्घाखाँचीमा पर्यटन, आर्थिक विकास र स्थानीय रोजगारीका लागि पर्यटन प्रवर्द्धन कार्यक्रम २०८० हुने भएको छ । माघे संक्रातिको अवसरमा गरिने तयारीमा रहेको यस कार्यक्रमका लागि पर्यटकीय क्षेत्रको पहिचान गरिएको छ । कार्यक्रमको औपचारिक...

पुरा पढ्नुहोस
राष्ट्रियसभा निर्वाचन स् लुम्बिनीबाट राप्रपाका थापाले गरे उम्मेदवारी फिर्ता

बुटवल । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निरञ्जन थापाले उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार उनले उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वाचन अधिकृत कूलप्रसाद पाण्डेले थापाले शुक्रबार...

पुरा पढ्नुहोस
लायन्स क्लव अफ सैनामैना स्टारद्वारा आँखा शिविर र मधुमेह परिक्षण, करिब ५ सयले सेवा लिए

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका ७ बयरकट्टी(रामनगर) मा निशुल्क आँखा शिविर र मधुमेह परिक्षण गरिएको छ। लायन्स क्लब अफ सैनामैना स्टारको आयोजनामा भएको कार्यक्रममा ४ सय २१ जनाले सेवा लिएको अध्यक्ष शिव प्रसाद पोख्रेलले...

पुरा पढ्नुहोस
‘लभ पार्क’ मा पृथ्वीनारायण साहको सालिक सहित नेपालको नक्सा र झण्डा अनावरण

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका वडा नम्बर ५ मा रहेको मधौलिया वन उद्यान (लभपार्क) मा दिन स्व.पृथ्वीनारायण साहको शालिक, नेपालको नक्सा र झण्डा अनावरण गरिएको छ । पृथ्वी जयन्ती एवं रास्ट्रिय एकता दिवसको अवसर...

पुरा पढ्नुहोस