विशेष

स्वमूल्याङ्कनमा बाणगङ्गाले ल्यायो ८९.५ प्रतिशत

कपिलवस्तु । जिल्ला समन्वय समितिले प्रमाणित गर्ने पालिकाहरुको स्वमूल्याङ्कनमा कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले ८९ दशमलब ५ प्रतिशत ल्याएको छ । सोमबार नगरको सभाहलमा बसेको कार्यपालिका बैठकमा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । १० वटा सुचकहरुमा बाणगंगाले...

पुरा पढ्नुहोस
दाङमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु

घोराही। दाङमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत दुधरासमा बसले ठक्कर दिँदा विद्यार्थीको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तुलसीपुरबाट घोराहीतर्फ आउँदैगरेको भे १ ख ३६९७ नम्बरको बसको ठक्करबाट दुधरास स्कुलमा...

पुरा पढ्नुहोस
सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द

काठमाण्डाै । सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि आजदेखि यही फागुन सात गतेसम्म दैनिक ६ घण्टा सडक बन्द गर्न लागिएको हो। यसअघि एक सय दिनसम्म...

पुरा पढ्नुहोस
पाण्डु माध्यमिक विध्यालयकाे ६३ औं बार्षिकाेत्सब कार्यक्रम भब्यताका साथ उद्घाटन

पाण्डु माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव साेमबार एक समारोहका बिच उद्घाटन भएको छ । कार्यक्रममा जयपृथिवी नगरपालिका का नगर उप प्रमुख रतन बहादुर सिहले विद्यालयको मान र शैक्षिक गुणस्तरलाई बलियो बनाउन सबै काे दायित्व...

पुरा पढ्नुहोस
सरकारले रंगभेद गर्‍यो : सीके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले सरकारले मधेसीहरूलाई रंग विभेद गरेको आरोप लगाएका छन् । सोमबार माइतीघर मण्डलमा प्रदर्शनका क्रममा पक्राउ परेसँगै प्रहरी हिरासतबाट छुटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राउतले आफूहरूले निषेधित...

पुरा पढ्नुहोस
सन् २०२४ शुरु

काठमाडौं : ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्ष इस्वी सन् २०२४ शुरु भएको छ। जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्‌को सुरुवात् भएको भन्ने भनाइ रहेको छ। पोप ग्रेगोरीले जुलियन पात्रोलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रो चलाएकाले यसलाई ग्रेगोरियन...

पुरा पढ्नुहोस
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भूकम्प

काठमाडौं। सिन्धुपाल्चोक केन्द्रविन्दु भएर केहीबेर अघि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भूकम्प  गएको हो । भूकम्पले गरेको क्षतिबारे अझै विवरण नआएको...

पुरा पढ्नुहोस
नेपालगञ्ज नाकाबाट करिब २४ हजार महिला तथा बालबालिकाहरूको उद्धार

बाँके  । नेपालगञ्ज नाकाबाट भारत तथा तेस्रो मुलुकमा जान लागेका  करिब २४ हजार महिला तथा बालबालिकाहरूको उद्धार गरिएको छ । मानव बेचबिखनविरुद्ध कार्यरत माइती नेपाल नेपालगन्जले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा दिइएको जानकारी अनुसार...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कप क्रीकेटको प्रदेश स्तरीय छनोटमा कपिलवस्तुको दोस्रो जित

कपिलवस्तु । प्रधानमन्त्री कप क्रीकेट छनौटका लागि लुम्बिनी प्रदेश स्तरीय प्रतियोगितामा कपिलवस्तुले लगातार दोस्रो जित हात पारेको छ । आज भैरहवामा भएको खेलमा कपिलवस्तुल परासी माथी शानदार जीत निकालेको हो । टस जितेर पहिला ब्याटिङ...

पुरा पढ्नुहोस
लुम्बिनीका विषयगत समितिको निर्वाचन स्थगित

बुटवल । लुम्बिनी प्रदेशका विषयगत समितिको नेतृत्व चयनका लागि मंगलबार हुने भनिएको निर्वाचन तालिका स्थगित भएको छ । लामो समयदेखि समितिको नेतृत्व चयन हुन नसक्दा सरकारकै आलोचना बढेको थियो । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार...

पुरा पढ्नुहोस