विशेष

युवालाई ओलीको आग्रह– सरकारमा जे गर्नुपर्ने हो एमालेले गर्छ, ढुक्क भएर मिसन ०८४ मा लाग्नुहोस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई ढुक्क भएर मिसन २०८४ मा लाग्नु आग्रह गरेका छन्। बिहीबार एमालेले आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रममा सरकारबारे धेरै चिन्ता नलिन र मिसन ०८४ मा लाग्न आग्रह गरे। प्रधानमन्त्री...

पुरा पढ्नुहोस
आज भूकम्प स्मृति दिवस

काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो। रुकुम पूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पश्चिम नेपालमा लगातार गइरहेको भूकम्प मध्येको...

पुरा पढ्नुहोस
पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै

काठमाण्डौ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै दाङमा ५६ मिलिमिटर तथा अछाम र दैलेखमा ४१ मिलिमिटर पानी परेको छ । पानी पार्ने...

पुरा पढ्नुहोस
निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गरौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्नु पर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना बक्तब्य दिदैँ युवाहरूको जोश, जाँगर र सिर्जनशीलतालाई...

पुरा पढ्नुहोस
भर्गो अभियान नेपालको आयोजना निःशुल्क चुरा र पोते बनाउने तालिम सम्पन्न

सैनामैना । भर्गो अभियान नेपालको आयोजना र गोरखनाथ सामुदायिक सिकाई केन्द्रको सहआयोजनामा जारी एक हप्ते निःशुल्क चुरा र पोते बनाउने तालिम सम्पन्न भएको छ । रुपन्देहीको सैनामैना वडा नम्बर ६ को बहुयद्देशीय सभाहलमा सञ्चालन...

पुरा पढ्नुहोस
तिनाउ पश्चिम वितरक संघ स्थापनाको २ वर्ष पुरा, नयाँ वर्षको भित्ते पात्रो विमोचन

उपकार अनलाइन, सैनामैना । तिनाउ पश्चिम वितरक संघ सैनामैनाको स्थापना भएको २ वर्ष पुरा भएको छ । सस्था आजैका दिन २०७९चैत्र २७ गते स्थापना भएको थियो । २ वर्ष पुरा भएको उपलक्षमा सस्थाले केक काटेर...

पुरा पढ्नुहोस
सैनामैना ब्यपार संघको भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न

विमल गैरे, सैनामैना । सैनामैना ब्यपार संघले नयां बर्ष २०८२ को भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । बुधवार सैनामैना ३ ब्यापार संघको कार्यालय परिसरमा भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान प्रदान...

पुरा पढ्नुहोस
सैनामैना जेसीजको भित्तेपात्रो विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

विमल गैरे, सैनामैना । सैनामैना जेसीजको आयोजनामा नयाँ वर्ष २०८२ को अवसरमा भित्तेपापात्रो (क्यालेन्डर) विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । कार्यक्रम सोमबार सैनामैना २ को बामरी पार्टी प्यालेसमा सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
आज रामनवमी, देशभर सार्वजनिक बिदा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ। चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ सैनामैना मलमलाद्वारा दुधराक्ष स्वास्थ्य चौकीमा लायन्स बाटिका सिलान्यास

विमल गैरे, सैनामैना । लायन्स क्लब अफ सैनामैना मलमलाले आफ्नो समाजसेवी अभियानअन्तर्गत लायन्स बाटिकाको सिलान्यास सम्पन्न गरेको छ । कार्यक्रम सैनामैना नगरपालिका वडा नं.६ मा रहेको दुधराक्ष स्वास्थ्य चौकिको प्राङ्गणमा सम्पन्न भएको हो । सिलन्यास समारोहमा...

पुरा पढ्नुहोस