विशेष

प्रधानमन्त्रीलाई लामिछानेको प्रश्न : साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति जिम्मेवार पदमा बस्न मिल्छ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति सामाजिक सद्भाव र सहिष्णुता खल्बल्याउने प्रकृतिको उत्तेजक र पदीय गरिमाविपरीत भएको टिप्पणी गरेका छन् ।साथै उनले गैरजिम्मेवार...

पुरा पढ्नुहोस
बैजलपुर युवा क्लवको उदाहरणीय कार्य, देउसी भैलोको पैसाले सडक बत्ती जडान

कपिलवस्तु । तिहारमा खेलिने देउसी भैलोमा उठेको पैसा मनोरञ्जनमा खर्च गर्ने प्रचलन बढिरहेको समयमा बैजलपुर युवा क्लबले भने सहि सदुपयोग गरेको छ । बाणगंग नगरपालिका वडा नम्बर २ मा रहेको बैजलपुर युवा क्लबले देउसी...

पुरा पढ्नुहोस
कपिलवस्तुमा लागुपदार्थ सहित १ जना पक्राउ

कपिलवस्तु । लागुपदार्थ सहित जिल्लाको कपिलवस्तु नगरपालिका बाट १ जनालाई पिपरा प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ११ भैसटा स्थित पचेहरा–वरोहीया सडक खण्डमा मोटरसाईकलमा सवार सोहि नगरपालिका वडा नम्बर ९ का...

पुरा पढ्नुहोस
पहिलो चरणमा बाणगंगाद्वारा ५ सय छाडा पशुचौपया व्यवस्थापन

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले छाडा पशुचौपया व्यवस्थापनमा अग्रसरता देखाएको छ । नगरभित्र हरेका छाडा पशुचौपयालाई तारबारसहित नगरका बिभिन्न ठाउँमा राख्न सुरु गर्दै नगरपालिकाले अग्रसरता देखाएको हो । नगरको यो अग्रसरतासंगै अहिले बाणगंगा...

पुरा पढ्नुहोस
महोत्सव लगत्तै बाणगंगा वेलफेयरले गर्यो दुई संस्थालाई खाद्यन्न सहयोग

कपिलवस्तु । १४औँ कपिलवस्तु महोत्सवलाई सफल रुपमा सम्पन्न गरेको बाणगंगा वेलफेयर सोसाइटीले महोत्सव लगत्तै दुई संस्थालाई खाद्यन्न सहयोग गरेको छ । बुधवार सामाजिक कार्यमा सक्रिय राजेस स्मृती फाउण्डेसन र फ्रिडम फाउण्डेसनलाई चामल, तेल, भुजा,...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभामा एक वर्षपछि विषयगत समितिले नेतृत्व पाउँदै

रुपन्देही । लुम्बिनी प्रदेशसभामा रहेका ६ विषयगत समितिको नेतृत्व एक वर्षपछि टुंगो लाग्ने भएको छ । ०७९ पुस १७ गते प्रदेश सभामा सांसदहरूले शपथ लिएका थिए । तर त्यसपछि बनेका छोटो समयको एमाले नेतृत्वको...

पुरा पढ्नुहोस
बारामा बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु, २७ जना घाइते

मकवानपुर । बारामा यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ आउँदै...

पुरा पढ्नुहोस
रोल्पामा भीरबाट लडेर युवकको मृत्यु

रोल्पा । रोल्पामा भीरबाट लडेर एक जना युवकको ज्यान गएको छ । पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिका ७ तेबाङ निवासी २६ वर्षीय सुर्मान पुनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार...

पुरा पढ्नुहोस
बुटवललाई हराउँदै पाेखरा एनएसएलकाे सेमिफाइनलमा

काठमाण्डाै । बुटवल लुम्बिनी एफसीलाई हराउँदै पाेखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) काे सेमिफाइनलमा पुगेकाे छ । आज मङ्गलवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा पाेखराले बुटवललाई १–० गाेलले हरायाे । पोखराको जितमा मोजेस ट्वुमले इन्ज्युरी...

पुरा पढ्नुहोस
गोरुसिंगेमा रोकिराखेको ट्रकलाई बसले ठक्कर दिदाँ ४ जना गम्भिर घाईते

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका- २ गोरुसिंगेमा दाङबाट बुटवलतर्फ जादै गरेको बसले रोकिराखेको ट्रकलाई ठक्कर दिदा ४ जना गम्भिर घाईते भएका छन । ना ५ ख ९६४१ नम्बरको बसले गोरुसिंग स्थित मल्ल स्टाफ होटल...

पुरा पढ्नुहोस