विशेष

मलेसियामा साथीको हत्या पछि हुलिया बदलेर नेपाल आउँदै गरेका एक व्यक्ति पक्राउ

काठमाडौँ ।  मलेसियामा साथीको हत्या पश्चात् हुलिया बदलेर नेपाल आउँदै गरेका एक व्यक्ति पक्राउ परेका छन् । इन्टरपोल मार्फत मलेसियन प्रहरी र मलेसियास्थित नेपाली राजदूतावाससँग समेत समन्वय गरी यस विषयमा थप अनुसन्धान भइरहेको छ...

पुरा पढ्नुहोस
सङ्घीयता लागू भएपछिको विकास सन्तोषजनक छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीयता लागू भएपछिको विकास सन्तोषजनक रहेको बताउनुभएको छ । सोमवार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्ताे बताउनु भएकाे हाे । उहाँले ७ सय ५३ वटै...

पुरा पढ्नुहोस
गुल्मीमा ३०० भन्दा धेरै एचआइभी सङ्क्रमित

गुल्मी  । गुल्मीमा ३०० भन्दा धेरै एचआइभी सङ्क्रमित रहेको पाइएको छ ।जिल्लामा ३४८ जना एचआइभी सङ्क्रमित रहेको गुल्मी अस्पतालअन्तर्गत एचआइभी तथा एड्स एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) सेन्टर प्रमुख पुष्कर घिमिरेले बताए ।सङ्क्रमितहरूमध्ये २०४ जनाले एआरटी...

पुरा पढ्नुहोस
टिपरको ठक्करबाट २ युवाको मृत्यु भएपछि दाङमा प्रदर्शन, गाउँपालिका उपाध्यक्ष पक्राउ

दाङ । दाङमा टिपरको ठक्करबाट दुई युवकको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध पारेर प्रदर्शन गरेका छन् ।शुक्रबार राति टिप्परको ठक्करबाट प्युठानका दुई युवाको मृत्युको घटनालाई लिएर आइतवार बिहानदेखि प्रदर्शन भएको हो ।सडक अवरुद्ध गरेर...

पुरा पढ्नुहोस
लुम्बिनीमा विश्वशान्ति धामको निर्माण पुन: सुरु

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा सात वर्षअघि सुरु भएको विश्वशान्ति धामको निर्माण पुनः सुरु भएको छ । वौद्ध धर्मगुरु श्याल्पा तेञ्जिङ रिन्पोछेले सुरु गरेको धाम निर्माणको काम कोरोना महामारीका कारण रोकिएको थियो । ५...

पुरा पढ्नुहोस
लोकतन्त्रको प्राण : सुसासन र सदभाव कपिलवस्तु शान्ति समाज

कपिलवस्तु । मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु शाखाको आयोजनामा लोकतन्त्रको प्राण:सुसासन र सदभाव बिषयमा नागरिक संवाद कार्यक्रम भएको छ। कपिलवस्तु उद्योग बाणिज्य संघ को भवन मा नवयुग शिक्षक सहकारी सभाहलमा भएको कार्यक्रम का...

पुरा पढ्नुहोस
नारायणगढ-मुग्लिन सडक खण्ड पुस ७ गतेदेखि तीन हप्ता दैनिक ४ घण्टा बन्द हुने

काठमाण्डाै । नारायणगढ-मुग्लिन सडक खण्ड पुस ७ गतेदेखि तीन हप्ता दैनिक ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएपछि ७ गतेदेखि २१ दिनसम्म बिहान ११...

पुरा पढ्नुहोस
बिजयनगर स्थित जल उपभोक्ता सिँचाई आयोजनाको अनुगमन

कपिलवस्तुकाे विजयनगर गाउँपालिकाकाे वडा नम्बर ३ मा रहेकाे पत्थरदेइया जल उपभोक्ता सिँचाई आयाेजनाकाे अनुगमन गरिएको छ ।सुरई खाेलाबाट सञ्चालित सिँचाई आयाेजना विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा र ३ का वडा अध्यक्ष हृदय विकास...

पुरा पढ्नुहोस
१४ औँ कपिलवस्तु महोत्सवको समापन मन्त्री आचार्यले गर्ने

कपिलवस्तु । बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा गत मंसिर २१ गतेदेखि जारी १४ औं कपिलवस्तु महोत्सवको आइतबार विशेष समारोहका बीच भव्य  सव्य समापन हुने भएको छ  ।समग्र कपिलवस्तु जिल्लाको प्रचार प्रसारसँगै स्थानीय उत्पादनको प्रचार, प्रसार...

पुरा पढ्नुहोस
विश्वभर हरेक दिन ३२०० भन्दा बढीको मृत्यु सडक दुर्घटनाबाट डब्लूएचओ

काठमाडौँ । विश्वभर प्रति मिनेट २ जनाभन्दा बढी र प्रतिदिन ३२०० बढीको मृत्यु सडक दुर्घटनाबाट हुने देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को पछिल्लो प्रतिवेदनअनुसार सडक दुर्घटनामा मृत्यु हुनेको संख्या २०१० यता ५ प्रतिशतले...

पुरा पढ्नुहोस