शिक्षा / स्वास्थ्य

विमल गैरे, सैनामैना । सुनगाभा पब्लिक स्कुलको आयोजनामा ‘शैक्षिक रुपान्तरणमा मेरो भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा सुनगाभा पब्लिक स्कुल र प्याराडाईज इङ्ग्लिस बोडिङ्ग स्कुलका शिक्षक–शिक्षिकाहरूको सक्रिय सहभागिता रहेको थियो । अन्तरक्रियामा...
पुरा पढ्नुहोस
सैनामैना । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि बिभिन्न योजनाहरु घोषणा गर्दै कार्यान्वयन गर्दै आएको छ । नगरप्रमुखको सोँच र भिजन अनुसार बिभिन्न कार्यक्रमहरु लागु गरिएको हो । जसले गर्दा गत बर्ष...
पुरा पढ्नुहोस
सैनामैना। सैनामैना नगरपालिका-१ स्थित सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आइएसओ सटिर्फिकेट) प्राप्त गरेको छ । विद्यालयले शिक्षाको गुणस्तर, उत्कृष्ट नतिजा, भौतिक संरचना, प्रशासनिक व्यवस्थापन, सरसफाइ तथा सुरक्षा प्रणाली लगायतका मापदण्ड...
पुरा पढ्नुहोस
सैनामैना। रुपन्देहीको सैनामैना–२ मा अवस्थित न्यू एकेडेमी बोर्डिङ स्कुलले एक दशकभन्दा बढी समयदेखि एसईई परीक्षामा सतप्रतिशत सफलता हासिल गर्दै आफ्नो शैक्षिक उत्कृष्टता प्रस्तुत गर्दै आएको छ। सोमबार सम्पन्न ‘बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रम’ मा विद्यालयले...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । सैनामैना नगरपालिकामा सञ्चालन भइरहेका शैक्षिक संस्थाहरुले यस वर्षको एसईई परीक्षामा उल्लेखनीय सफलता हासिल गरेका छन् । नगरपालिका भित्र सामुदायिक र सस्थागत गरी २३ वटा माध्यामिक विद्याय रहेका छन् । एसईईको नतिजा...
पुरा पढ्नुहोस
सीता दर्नाल, बुटवल । तिलोत्तमा नगरपालिका वडा नं. ४ मणिग्राम बस्दै आउनु भएकी रमा पोख्रेल श्री शान्ति नमुना माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययन गर्नु हुन्छ । उहाँ जन्मजात पूर्ण दृष्टि विहिन छात्रा हुनुहुन्छ, भने...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । सैनामैना नगरपालिकास्थित न्यु एकेडेमी बोडिङ्ग स्कूलले यस वर्षको एसईई परीक्षामा पनि आफ्नो उत्कृष्ठताको यात्रा कायम राख्न सफल भएको छ । संस्थागत विद्यालयहरूमध्ये सधैं अग्रणी रहँदै आएको न्यु एकेडेमीले यसपटक पनि शतप्रतिशत...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । सैनामैना नगरपालिकामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा सामुदायिक विद्यालयहरूले संस्थागत विद्यालयले भन्दा प्रभावशाली प्रदर्शन गरेका छन् । ४ जिपिए हासिल गर्ने सैनामैनाका १० जना विद्यार्थीमध्ये ६ जना सामुदायिक विद्यालयबाट छन्...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिकाको शैक्षिक क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धि थपिएको छ । अबदेखि सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा कानुन विषय पढाइ सुरु गरिने भएको छ ।...
पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ । परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार केही प्राविधिक कुरा मिलाउने क्रम जारी रहेकोले सकेसम्म...
पुरा पढ्नुहोस
