शिक्षा / स्वास्थ्य

लायन्स क्लब सैनामैना स्टारद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रदिप ज्ञवाली, सैनामैना । लायन्स क्लब अफ सैनामैना स्टारद्वारा अति बिपन्न विद्यार्थी लाई कापी र कलम बितरण गरिएको छ ।  आइतबार एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय माध्यमिक विद्यालय सैनामैना ७ आमीमा अध्ययनरत ३५ विद्यार्थीहरुलाई कापी...

पुरा पढ्नुहोस
अरुणा अर्याल फेरी कपिलवस्तु प्रथम, नेपालमा नवौं स्थानमा

रुपन्देही। कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित सिद्धार्थ क्याम्पसकी अरुणा अर्यालले विएड चौथो वर्षको परीक्षाको नतिजामा उत्कृष्ट अंक ल्याएकी छन् । त्रिभुवन विश्व विद्यालय शिक्षा शास्त्र संकाय, बीएड चौथो वर्षको परीक्षामा ७२ दशमलव ६ प्रतिशत अंक ल्याएर अरुणाले...

पुरा पढ्नुहोस
बाणगंगा सहित कपिलवस्तुका १० वटै पालिकाका कर्मचारी अनिश्चितकालिन पेन डाउन आन्दोलनमा

कपिलवस्तु । कपिलवस्तुको बाणगंगाका कर्मचारीहरुले आज अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित कालिन पेन डाउन आन्दोलन गरेका छन । बाणगंगा सहित जिल्लाका १० वटै स्थानीय तहका कर्मचारीहरुले आजदेखि अनिश्चित कालिन पेन डाउन आन्दोलनको...

पुरा पढ्नुहोस
बाणगंगा मा.वि. गजेहडामा नयाँ कार्यसमिति, अध्यक्ष पछि चयन गरिने

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ गजेहडामा रहेको बाणगंगा माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन गरिएको छ । आज नगर शिक्षा युवा तथा खेलकुदा शाखा प्रमुख खिम बहादुर...

पुरा पढ्नुहोस
शैक्षिक सरोकार सहिद नारायण पोखरेल रामापुर क्याम्पस

शैक्षिक सरोकार सहिद नारायण पोखरेल रामापुर क्याम्पस सैनामैना–६, कलौनी रुपन्देही । नोट : कार्यक्रम हाम्रो विद्यालय अन्र्तगत शैक्षिक सरोकार क्याम्पसहरुमा सञ्चालन हुने कार्यक्रम हो ।...

पुरा पढ्नुहोस
डेङ्गीका बिरामी बढ्दै, अझै एक महिना उच्च जोखिम

काठमाण्डाै । डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै गएका छन् । सङ्क्रमण जोखिम अझै एक महिना उच्च रहेकाले सावधानी अपनाउन अनुरोध समेत गरिएको छ । लामखुट्टेकाे टोकाइबाट सर्ने डेङ्गी रोग यस वर्ष पनि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा...

पुरा पढ्नुहोस
ज्ञानपुञ्जको अध्यक्षमा नारायण पौडेल

सागर बेल्बासे, कपिलवस्तु । जिल्लामा सफल व्यवसायीको छवि बनाएका पौडेललाई शुक्रबार सम्पन्न २५ औं साधारणसभा तथा छैठौं अधिबेशनले अध्यक्षमा चयन गरेको हो । अधिबेशनले शंकर पाण्डे , रोमकान्त घिमिरे, चिरञ्जीवी पन्त , बिष्णु प्रसाद घिमिरे, जुनुमनी...

पुरा पढ्नुहोस
नवागन्तुक विद्यार्थीहरूलाई पर्रोहा माविमा स्वागत

उपकार अनलाईन, सैनामैना । श्री पर्रोहा माध्यमिक विधालयले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेको छ । आफ्नो स्कूलमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई कक्षा१२ का विधार्थीले शुक्रबार विधालयमा एक कार्यक्रमका बीच स्वागत गरेका...

पुरा पढ्नुहोस
जनकल्याण माविद्धारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

उपकार अनलाईन, सैनामैना । सैनामैना नगरपालिका ६ मा रहेको श्री जनकल्याण माध्यमिक विद्यालयमा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत सम्मान तथा एसएलसी (SLC) र कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रम सप्पन्न भएको छ । कक्षा...

पुरा पढ्नुहोस
खानपान र जीवनशैली परिवर्तन गरौँ : मेयर अर्याल

कपिलवस्तु । मुटु रोग लगायत अन्य सर्ने तथा नसर्ने रोगहरुको जोखिमलाई न्युनीकरण नर्ग खानपान र जीवनशैली परिवर्तन गर्न आवश्यक रहेको बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले बताउनु भएको छ । आज विश्व मुटु दिवसको अवसरमा...

पुरा पढ्नुहोस