शिक्षा / स्वास्थ्य

लुम्बिनी प्रदेशभर अब आँखाकाे नानी प्रत्याराेपण निःशुल्क

दाङ । लुम्बिनी प्रदेशकाे स्वास्थ्य मन्त्रालयले प्रदेशभर ‘कर्निया’ अर्थात् आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...

पुरा पढ्नुहोस
बिधार्थीलाई अवसर र आम्दानीमा जोड्दै पर्रोहा क्याम्पस

टिका खरेल, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा बहुमुखी क्याम्पसले बिधार्थीहरुलाई अध्ययनसंगै उनीहरुको अध्ययन लागतमा सहयोग पुर्याउने उद्धेश्यले बिभिन्न बिधार्थी लक्ष्ति कार्यक्रम गर्दै आएको छ । क्यामपसले बिभिन्न विधामा बिधार्थीहरु मार्फत नै कार्यक्रम प्रस्ताव माग गरी...

पुरा पढ्नुहोस
डेङ्गी देखापरेको १९ वर्षपछि सरकारले बनायो रोकथाम र नियन्त्रणको कार्ययोजना

काठमाण्डौ । नेपालमा डेङ्गी देखापरेको १९ वर्षपछि सरकारले कार्ययोजना बनाएर लागू गरेको छ । अहिलेसम्म रोग नियन्त्रणका कार्यक्रम गर्दै आएको भएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाएर लागू गरेको यो पहिलो पटक हो । डेङ्गी नियन्त्रणका लागि वार्षिक...

पुरा पढ्नुहोस
विद्यार्थीको प्रमुख गन्तव्य बन्दै सैनामैना पर्रोहा परमेश्वर मावि

उपकार अनलाइन, सैनामैना। रुपन्देहीको सैनामैना नगरपालिका वडा नं.१ मा रहेको सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय विद्यार्थीको प्रमुख रोजाई बन्दै गएको छ । कक्षा १ देखि १२ कक्षा सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा अहिले विद्यार्थीहरुको बढ्दो...

पुरा पढ्नुहोस
शितगंगाको शैक्षिक गुणस्तर वर्षेनि खस्किदै, के भन्छ सम्बन्धित निकाय ?

कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिकाको शैक्षिक गुणस्तर वर्षेनि खस्किरहेको छ । माध्यमिक शिक्षा परिक्षा (एसईई) २०७९ सालको नतिजा अनुसार नगरको शैक्षिक गुणस्तर ह्वात्तै खस्किएको देख्न सकिन्छ । विगतमा पनि एसईई को नतिजा कमजोर आएको...

पुरा पढ्नुहोस
एसईईमा मनकामना संस्कृत विद्यापिठ (गुरुकुलम) को नतिजा उत्कृष्ट

उपकार अनलाइन, बाणगंगा । राष्ट्रिय परीक्षा बोर्डले बिहिबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित मनकामना संस्कृत विद्यापिठ (गुरुकुलम) ले सर्वोकृष्ट नजिता प्राप्त गरेको छ । बाणगंगा २ नन्दगरमा रहेको...

पुरा पढ्नुहोस
सिद्धार्थ क्याम्पसमा कक्षा ११ को पढाई बिहानी र दिवा दुबै सिफ्टमा हुने

कपिलवस्तु । कपिलवस्तु जिल्लाको एक मात्र क्यु.ए.ए. सर्टिफाइड क्याम्पस सिद्धार्थ क्याम्पस बुङ्चिमा अब कक्षा ११ को पढाई दुई सिफ्टमा हुने भएका छ । लामो समयदेखिको विद्यार्थीहरुको आवस्यकता र चाहानालाइ मध्यनजर गर्दै अब बिहानी र...

पुरा पढ्नुहोस
एसइई नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ( एसइई) को नतिजा सार्वजनिक गरेको छ। बिहीबार बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेसँगै पत्रकार सम्मेलनमा नतिजा प्रकाशन भएको परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी...

पुरा पढ्नुहोस
राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीद्वारा शैक्षिक सामाग्री वितरण

रुपन्देही । राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीले मदन जयन्तीको अवसरमा गैडहवा गाउं पालिकाको वडा न १ मा रहेको मदरसा मदीन तुलवलुमका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । मदन जयन्तीको अबसरमा साप्ताहिक...

पुरा पढ्नुहोस
बुद्ध इंग्लिश स्कूलका विद्यार्थीद्वारा शिक्षक शिक्षिकालाई सम्मान

विमल गैरे, सैनामैना । सैनामैना नगरपालिकाको वडा नम्बर ७ मा रहेको बुद्ध इंग्लिश स्कूलका विद्यार्थीहरुले गुरु पूर्णिमाको अवसरमा शिक्षक शिक्षिकाहरुलाई सम्मान गरेका छन् । विद्यालयमा कक्षा ९ का विद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुले शिक्षक शिक्षिकाहरुलाई फुल...

पुरा पढ्नुहोस