शिक्षा / स्वास्थ्य

हात्तिपाइले रोग विरुद्ध को (MDA) सम्बन्धि समुदाय स्तरमा अन्तरक्रिया

 कपिलवस्तु । बाणगङ्गा नगरपालिका स्वास्थ्य शाखा को आयोजनामा वार्ड नम्बर १ को उत्तमनगर आधारभुत स्वास्थ्य सेवा केन्द्र ले बाल मा बि बैरियामा हात्तिपाइले रोग बिरुद्दको आम औषधि सेवन अभियान (MDA) सम्बन्धि समुदाय स्तरिय अन्तरक्रिया...

पुरा पढ्नुहोस
गैडहवामा चौथो राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता सुरु

गैडहवा । रुपन्देहीको गैडहवा गाउँपालिकामा चौथो गैडहवा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबार देखी सुरुवात भएको छ। स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ जिल्लाको गैडहवा गाउँपालिकामा पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, २०७९ सुरु...

पुरा पढ्नुहोस
समुदाय स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न

  गुल्मी। गुल्मीको छत्रकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सबै वडाहरुमा MPDSR (Maternal and perinatal death surveillance and response)  अर्थात् मातृ र प्रसव मृत्यु निगरानी र प्रतिक्रिया सम्बन्धी समुदाय स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको...

पुरा पढ्नुहोस
MNH सम्वन्धि ३ दिने तालिम सम्पन्न

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित प्रसुती केन्द्रमा कार्यरत नर्सिङ कर्मचारीहरुलाई MNH सम्बन्धी ३ दिने स्थलगत अनुशिक्षण तालिम सम्पन्न भएको छ । माघ १४ गते देखि १६ गते सम्म खर्ज्याङ स्वास्थ्य चौकी र...

पुरा पढ्नुहोस
तराईका जिल्लामा हुस्सु र कुहिरो, अन्य क्षेत्रको मौसम सामान्यतया सफा

काठमाण्डौ । तराईका जिल्लामा बाक्लो हुस्सु, कुहिरो लागेको छ । हिजो पनि दिनभरीजसो तराईका जिल्लामा हुस्सु, कुहिरो लागेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आज पनि दिउँसोसम्म नै हुस्सु, कुहिरो लाग्ने सम्भावना...

पुरा पढ्नुहोस
गैडहवा ९ मा एक दिने नि शुल्क स्त्रीरोग स्वास्थ्य शिविर सम्पन्न

रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका वाड न . ९ स्थित शिवनगर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा स्त्रीरोग सम्बन्धि १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट २४८ जनाले सेवा लिएका छन । कार्यक्रममा प्रमुख...

पुरा पढ्नुहोस
आज श्रीपञ्चमी : सरस्वतीको पूजा गरी मनाइँदै

काठमाण्डौ । आज ‘श्रीपञ्चमी’ विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । हरेक वर्ष माघशुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कलासाधनाका...

पुरा पढ्नुहोस
रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुद्वार निशुल्क स्वास्थ्य शिविर

कपिलवस्तु  । रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको आयोजनामा हिजो (सनिवार) जिल्लाको बाणगंगा नगरपालिका ८ बोडगाउँमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । क्लबका प्रमुख धर्मराज भट्टराईको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य गिरधारिलाल न्यौपानेको प्रमुख...

पुरा पढ्नुहोस
बाँकेमा दादुराका बिरामी बढ्दै

बाँके । बाँकेमा दादुराका बिरामी बढ्दै गएका छन् । जिल्लाभर दुई सय नौ दादुराका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप ‘फोकल पर्सन’ नरेश श्रेष्ठले बताए । उनका अनुसार सबैभन्दा धेरै नेपालगञ्जमा एक सय...

पुरा पढ्नुहोस
९६ प्रतिशत अंक ल्याई कपिलवस्तु अस्पताल नेपालमै प्रथम

कपिलवस्तु । स्वास्थ्यका न्युनतम सेवा मापदण्ड (मास) पुरा गरेर कपिलवस्तु अस्पताल तौलिहवा नेपालमै प्रथम भएको छ । आर्थिक वर्ष २०७९ र ०८० सालको न्युनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मुल्यांकमा नेपाल भरिका अस्पताललाई...

पुरा पढ्नुहोस