शिक्षा / स्वास्थ्य

विमल गैरे, सैनामैना । सैनामैना नगरपालिका वडा नं. ३ को वडा सदस्य जमुना पुन सुनारले आफ्नो जन्मदिनको अवसर पारेर वडा नं. ३ कै जनज्योती आधारभुत विद्यालयलाई कुर्ची हस्तान्तरण गर्नुभएको छ । मंगलवार एक जन्मदिन विशेष कार्यक्रममा...
पुरा पढ्नुहोस
सैनामैना । सैनामैना नगरपालिका वडा नं ६ कलौनीमा रहेको रामापुर माध्यमिक विद्यालयले रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको ६१ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रमबाट...
पुरा पढ्नुहोस
प्रदिप ज्ञवाली , सैनामैना । सैनामैनाको रामापुर माध्यमिक विद्यालयको ६१ औं वार्षिकोत्सबको अवसरमा विद्यालयले नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विज्ञान र प्रविधिको उन्नति मानव जीवनमा पारेको प्रभावू शीर्षकमा वक्तृता प्रतियोगिता भएको...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिका वडा नं ३ मा रहेको न्यु एकेडेमी बोर्डिङ स्कुलले आफ्नो २० औँ वार्षिकोत्सव मनाएको छ। कार्यक्रमको प्रमुख अतिथि रहनुभएकी सैनामैना नगरपालिकाकी नगर उपप्रमुख बिना रानाले वर्तमान समयमा बोर्डिङ स्कुलले...
पुरा पढ्नुहोस
विराट पहारी, बुटवल । रुपन्देहीको बुटवलमा तेस्रो न्यू होराइजन अन्तर मावि जिल्ला स्तरीय छात्रा भलिबल प्रतियोगिता भव्य रूपमा सुरु भएको छ । प्रतियोगिता मंगलवार देखि न्यु होराइजन उच्च माविको खेल मैदानमा सुरु भएको छ । प्रतियोगितामा...
पुरा पढ्नुहोस
काठमाडौं । एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ सालको एसईई परीक्षाको तालिका आज सार्वजनिक गरेको हो । एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुनेछ । पहिलो दिन अनिवार्य...
पुरा पढ्नुहोस
बुटवल। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका १ स्थित एच पाठशालामा युकेजीमा अध्ययनरत ६ वर्षीय प्रशान्त चौधरीले शिक्षिकाको कुटाइबाट एउटा आँखाको ज्योती गुमाएको अभिभावकले बताएका छन् । शिक्षिका सञ्जु चौधरीले दुई बालकबीचको झगडा छुट्याउने क्रममा प्लास्टिकको लठ्ठीले...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रादेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई मेशिन ल्याएर छाड्ने दाबी गरेका छन् । मेशिन खरिदका लागि हाल प्रक्रियामा रहेका टेन्डरमा स्पेसिफिकेशनका विषयमा उठेका प्रश्नहरुलाई समाधान गरी नयाँ...
पुरा पढ्नुहोस
सैनामैना । नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखाको आयोजना तथा ग्यालेक्सी ईङ्गिलस बोर्डिङ स्कुलको आतिथ्यतामा कविता प्रतियोगिता सम्पन्न भएको छ। रेडक्रस अभियान रक्तदान जीवनदानू शिर्षकमा कविता प्रतियोगिता सम्पन्न भएको हो ।’ सैनामैना परोहा उपशाखामा रहेका १५...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना। रुपन्देहीको सैनामैना नगरपालिका बाँसगढीमा रहेको जनचेतना माद्यामिक विद्यालयको ४१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस एक भव्य समारोहका विच सम्पन्न भएको छ । ४१औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा वोल्दै सैनामैना नगरपालिका...
पुरा पढ्नुहोस
