स्थानीय तह

बिष्णु कुमार आले, अर्घाखाँची । बिद्युत सर्टभइ अर्घाखाँची शितगंगा ७ सुखौरा निवासी टंक बहादुर खाम्चाको घरगोठमा आगोलागी हुँदा लाखौंको क्षेति भएको छ । घरमा जडान गरिएको बिधुततीय मिटर बक्समा बिधुतशर्ट भई एक्कासी घरमा आगोलागी भएपछि...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । सैनामैना ७ मा रहेको बुद्ध इङलिस स्कुलमा विद्याथीहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । आज लुम्विनी प्रादेशिक अस्पताल बुटवलका बरिष्ट बालरोग विशेषज्ञ डा. मनोज कुशवाहाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्नुभएको...
पुरा पढ्नुहोस
उपकार अनलाईन, सैनामैना । न्यू मुनलाईट युवा क्लवको खेलमैदानमा प्रथम लौसा तीज विशेष सास्कृतिक मेला २०८० लाग्ने भएको छ । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालीका तीजको अवसरमा मेला सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । सैनामैना नगरपालिकाले नगरको निर्णय नमान्ने जुनसुकै विद्यालयको कक्षा ११ र १२ सञ्चालन गर्ने अनुमति रद्ध गर्ने प्रकृया अगाढी बढाइने चेतावनी दिएको छ । आइतवार एक विज्ञप्ति जारी गर्दै नगरभित्र सञ्चालनमा आएका...
पुरा पढ्नुहोस
नबिन घिमिरे, कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाले महिलाहरुका लागि गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत एक महिने तालिम प्रदान गरेपछि महिलाहरु आयआर्जनमा जोडिएका छन । छोटो समयको तालिमले पनि महिलाहरु आयआर्जनमा जोडिन सक्ने कञ्चनमा...
पुरा पढ्नुहोस
कपिलवस्तु । लामो समयपछि परेको अभिरल वर्षाका कारण कपिलवस्तु सहित लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र प्रभावित भएका छन । कपिलवस्तुको बाणगंगा ७ र ८ का विभिन्न गाउँमा समेत डुबान भएको छ । वडा नं. ७ र...
पुरा पढ्नुहोस
रुपन्देही । लुम्बिनी प्रदेशसभामा दर्ता भएको निजामती सेवासम्बन्धी विधेयकविरुद्ध प्रदेशका १०९ स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन् । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक यही असार २२...
पुरा पढ्नुहोस
कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ मा अब बेलुका ६ देखि ८ बजे भन्दा अघिपछि मादक पदार्थ सेवन तथा किनबेच गर्न नपाइने भएको छ । आज वडाको सभाहलमा युवाहरु र वडा अध्यक्ष...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाको १३ औँ नगर सभा सम्पन्न भएको छ । असार २ गते बाट सुरु भएको नगर सभा १ अरब ६० करोडको बजेट पास गर्दै आज सम्पन्न भएको हो । नगर सभामा...
पुरा पढ्नुहोस
कपिलवस्तु । रेडियो हर्ट विट ९१.३ मेगाहर्जका स्टेसन म्यानेजर अशोक पौडेल बाणगंगा नगरपालिकाको विकास पत्रकारीता पुरस्कार बाट सम्मानित हुनुभएको छ । वैखरी अनलाईनका प्रधान सम्पादक समेत रहनु भएका पौडेललाई नगरको विकासमा पत्रकारीताको माध्यम बाट...
पुरा पढ्नुहोस