स्थानीय तह

बाणगंगा ८ द्वारा सुत्केरीलाई पौष्ट्रिक आहार प्रदान

कपिलवस्तु । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ८ ले सुत्केरी महिलालाई पौष्ट्रिक आहार प्रदान गरेको छ । गत साउन १ गतेपछी वडाभित्र भएका दुई सय जना भन्दा बढी सुत्केरी महिलाहरुलाई पोषण सामग्री वितरण गरिएको...

पुरा पढ्नुहोस
बाणगंगाले मृगौलाको डायलाइसिस गराइरहेकाहरुलाई यातायात सेवा उपलब्ध गराउने

कपिलवस्तु । बाणगंगा नगरपालिकाले मृगौलाको डायलाइसिस गराइरहेकाहरुलाई यातायात सेवा उपलब्ध गराउने भएको छ । आज सम्पन्न बाणगंगा नगरपालिकाको ११ औँ कार्यपालिका बैठकले नगर भित्र डायलाइसिस गराइरहेका विरामिहरुको लागि यातायात खर्च बापत २ लाख ५०...

पुरा पढ्नुहोस
बाल संरक्षण प्रवर्धन र हिंसा निवारणमा कृष्णनगरका जनप्रतिनिधि प्रतिबद्ध

कपिलवस्तु । बाल संरक्षण प्रवर्धन र हिंसा निवारणमा कृष्णनगर नगरपालिकाका जन प्रतिनिधि संग एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ l वडाध्यक्ष हरिपाल चतुर्वेदीको अध्यक्षता, कृष्णनगर नगरपालिकाको आयोजना तथा युनिसेफ नेपाल फिल्ड कार्यालय भैरहवा...

पुरा पढ्नुहोस
उत्तमनगर (मिलन) टोल विकासको अध्यक्षमा पौडेल

उपकार अनलाईन, कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं. १ को उत्तमनगर (मिलन) टोल विकास सस्थाको अध्यक्षमा शंकर पौडेल चयन हुनुभएको छ । वडा अध्यक्ष सञ्जु सारुको अध्यक्षतामा वसेको उत्तमनगर गाउँ भेलाले पौडेललाई सर्वसम्मत चयन गरेको...

पुरा पढ्नुहोस
जनप्रतिनिधि र कर्मचारी विचको भुमिका विषयक प्रशिक्षण सुरु

प्युठान। प्युठानको माण्डवी गाउँपालिकामा स्थानीय तहको सेवा प्रवाहमा जनप्रतिनिधि र कर्मचारी विचको भुमिका विषयक प्रशिक्षण सुरु भएको छ।आज देखि गाउँपालिका सभाहल जस्पुरमा सुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नमराज अधिकारीले सवैले आफ्नो...

पुरा पढ्नुहोस
विजयनगर वडा नम्बर ७ गणेशपुरद्धारा सरसफाई सामग्री वितरण

कृष्णनगर । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ७ गणेशपुरले सरसफाई सामग्री वितरण गरेको छ । वडाले सरसफाईमा जोड दिँदै आम नागरिकमा जनचेतना अभिबृद्धि गर्न कार्यक्रमलाई तीव्रता दिएको छ । मंगलबार युवा तथा बाल क्लबका सदस्यहरूलाई...

पुरा पढ्नुहोस
बाणगंगा मेयर कप : तेस्रो दिन वडा नम्बर ४ र २ विजयी

कपिलवस्तु । बाणगंगा नगरपालिकामा विहिवार देखि सुरु भएको चौथो मेयर कप फुटवल प्रतियोगितामा आज शनिवार वडा नः २ र वडा नः ४ विजयी भएका छन । आज भएको पहिलो खेलमा वडा नः ४ ले वडा...

पुरा पढ्नुहोस
बाणगंगामा हिजो देखि सुरु भएको मेयर कपमा आज वडा नम्बर ८ र १० विजयी

कपिलवस्तु । बाणगंगा नगरपालिकामा हिजो विहिवार देखि सुरु भएको चौथो मेयर कप फुटवल प्रतियोगितामा वडा नः ८ र वडा नः १० विजयी भएका छन । आज भएको पहिलो खेलमा वडा नः ८ ले वडा नः...

पुरा पढ्नुहोस
बाणगंगामा चौथो मेयर कप सुरु : वडा नम्बर ६ को विजयी सुरुवात

कपिलवस्तु । बाणगंगा नगरपालिकामा विहिवार देखि चौथो मेयर कप फुटवल प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता बाणगंगा नगरपालिका–२ स्थित जनता मावि पिपराको खेल मैदानमा सुरु भएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चक्रपाणी...

पुरा पढ्नुहोस
छत्रकोट गाउँपालिका गुल्मीमा माटो परिक्षण सम्पन्न

कालिदास आत्रेय, गुल्मी । छत्रकोट गाउँपालिका गुल्मीको आयोजनामा छत्रकोट–६, गैरिखुट्टामा माटो परिक्षण कार्यक्रम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र गुल्मीको सहकार्य र माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाकेको प्राबिधिक सहयोगमा छत्रकोट–६ गैरिखुट्टामा सम्पन्न माटो...

पुरा पढ्नुहोस