स्थानीय तह

तौलिहवा टि-२० प्रतियोगिताको उपाधि स्टार क्रिकेट क्लबलाई

कपिलवस्तु । कपिलवस्तुमा क्रिकेट प्रेमी भएपनि न्युन प्रतियोगिताले गर्दा खेलाडी उत्पादनमा असर परेकाले , खेलाडी उत्पादनमा मद्दत गर्ने उदेश्यले पहिलो संस्करणको तौलिहवा टि २० क्रीकेट प्रतियोगितामा आज फाइनल खेल सम्पन्न भएको छ । खेल...

पुरा पढ्नुहोस
ऐतिहासिक र बुद्धनगरीको विकासमा कुनै कसर छोडिन्न : मेयर पौडेल

कपिलवस्त । कपिलवस्त नगरपालिकाका मेयर सुदीप पौडेलले ऐतिहासिक र बुद्धनगरी कपिलवस्तु नगरपालिकाको विकासमा कुनै कसर नछाडिने प्रतिबद्धता ब्यक्त गरेका छन । नगरपालिको १२ औ नगर सभा तथा हिउदे अधिबेशनमा सम्बोधन गर्दै उनले आगामी ५...

पुरा पढ्नुहोस
बाणगंगाको नगर सभाले थप्यो १ करोड ५० लाख बराबारको नयाँ योजना

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरको १२ औ नगरसभाले चालु आवमा भएका आम्दानी तथा खर्चको विवरण तुलना गर्दै केहिकेहि शिर्षकमा वजेट स्थानान्तरण गरेकोछ । चालु आवमा प्राय सबै योजना कार्यान्यनमा गएकाले धेरै शिर्षक यथावत नै...

पुरा पढ्नुहोस
दुर्घटना रोक्न साइकलमा टल्किने स्टिकर

कपिलवस्तु । बढ्दो सवारी दुर्घटनामा कमी ल्याउन अस्थायी ट्राफिक प्रहरी पोष्ट कृष्णनगरले साइकलमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस्ने अभियान शुरु गरेको छ । साइकलजस्ता साना सवारी साधनका कारण सडक दुर्घटना बढ्न सक्ने भन्दै कृष्णनगर देखि आर...

पुरा पढ्नुहोस
प्रधानमन्त्री रोजगार कार्यक्रम विकासको संवाहक हो: कालाथोकी

उपकार अनलाइन, प्युठान । प्रधानमन्त्री रोजगार कार्यक्रम विकासको एक संवाहक नै भएको माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले बताउनु भएको छ। बुधबार माण्डवी गाउँपालिका ४ उदयपुरकोट स्थित वडा कार्यालय परिसरमा आयोजित कार्यक्रमको औपचारिक उद्घाटन गदैं प्रमुख अतिथि...

पुरा पढ्नुहोस
तौलिहवा टि २० क्रीकेट अन्तर्गत आज सेमिफाइनल खेल सम्पन्न

कपिलवस्तु । कपिलवस्तुमा क्रिकेट प्रेमी भएपनि न्युन प्रतियोगिताले गर्दा खेलाडी उत्पादनमा असर परेकाले, खेलाडी उत्पादनमा मद्दत गर्ने उदेश्यले जारी तौलिहवा टि २० क्रीकेट प्रतियोगितामा आज सेमिफाइनल खेल सम्पन्न भएको छ । खेल कपिलवस्तु किंग्स...

पुरा पढ्नुहोस
नगरपालिकालाई विभाजनगरी गाउपालिका बनाउनु पर्ने माग उठेपछि शितगङ्गाको १२ औ नगरसभा स्थगित

अर्घाखाची । अर्घाखाँचीको शितगङ्गा नगर नगरपालिकाको नगरसभा स्थगित भएको छ । केहि दिन पहिला बसेको नगर कार्यपालिका बैठकमा नगरपालिकालाई बिभाजित गरि गाउपालिका बनाउनु पर्ने कार्यपालिकाबाट निर्णय गरि प्रदेस र केन्द्रमा सिफारिस गर्नुपर्ने माग उठेपछि...

पुरा पढ्नुहोस
सिद्धार्थनगर नगरपालिकाद्वारा सुत्केरीलाई घरमै कोसेली

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले उपप्रमुख सुरक्षित मातृशिशु कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गत पालिकामा रहेका सुत्केरी आमालाई शुभकामना सन्देशसहित ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ उपलब्ध गराउन थालिएको छ ।नगर उपप्रमुख उमा अधिकारीले पालिकाको वडा नम्बर १...

पुरा पढ्नुहोस
शिक्षा तथा स्वास्थ्य क्षेत्र प्राथमिकतामा रहने छ : नगर प्रमुख शाह

कृष्णनगर  । कृष्णनगर नगरपालिकाले छाडा चौपाया व्यवस्थापन , शिक्षा तथा स्वास्थ्य क्षेत्र लाई प्राथमिकतामा राखि थप योजनाका साथ नवौं नगरसभा सम्पन्न गरेको छ । नगरप्रमुख रजत प्रताप शाहको संयोज्कत्वमा कृष्णनगर नगरपालिकाले सार्वजनिक सम्पतिको संरक्षण, छाडा...

पुरा पढ्नुहोस
विजयनगर गाउँपालिकाद्धारा कृषि औजार वितरण

उपकार अनलाइन, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले अनुदानमा कृषि औजार वितरण गरेको छ । व्यवसायीक कृषि गर्दै आएका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको थियो । पालिकाले सिँचाईको लागि मोटर, पम्मसेट, स्प्रे ट्याङ्की,...

पुरा पढ्नुहोस