स्थानीय तह

उपकार अनलाइन, सैनामैना । चिसो बढेपछि रुपन्देहीको सैनामैना नगरपालिकाले ५ दिनको लागि नगरभित्रको विद्यालयमा जाडो विदा दिएको छ । हिउँदे विदाबाट कट्टा हुने गरी नगरपालिकाकाले पुष २५ देखि २९ गते सम्मको लागि विदा दिएको छ...
पुरा पढ्नुहोस
उपकार अनलाइन, प्युठान। प्युठानको माण्डवी गाउँपालिकामा वित्तीय सुशासन जोखिम मुल्याङ्कन सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका सभाहल जस्पुरमा आइतवार सम्पन्न अभिभुकिकरण कार्यक्रमा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनको अध्यक्षता एवम् जिल्ला समन्वय समिति प्युठानका उप...
पुरा पढ्नुहोस
उपकार अनलाइन, कपिलवस्तु । कपिलवस्तु बाणगंगा नगरपालिकाको १२ औं नगर सभा पुस २९ मा बस्ने भएको छ । शुक्रबार बसेको नगरकार्यापालिका बैठकले उक्त सभाको मिति तय गरेको हो । बैठकले यही पौष २९ गते १ बजे...
पुरा पढ्नुहोस
उपकार अनलाइन, प्युठान । प्युठानको माण्डवी गाउँपालिकाले छात्रवृत्तिमा डाक्टर र इन्जिनियर पढाउने भएको छ । गाउँपालिका क्षेत्र भित्रका गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई डाक्टर र इन्जिनियर अध्ययनका लागि छात्रबृती दिन ५ लाख रुपिया बिनियोजन गरिएको गाउपालिका उपाध्यक्ष...
पुरा पढ्नुहोस
प्युठान । प्युठानको माण्डवी गाउँपालिकाले वाढीवाट पिडित तथा प्रभावितहरुको आवास पुननिर्माणका लागि वजेट विनियोजन गरेको छ।विहिवार गाउँपालिकाको सभाहल जस्पुरमा सम्पन्न गाउँपालिकाको १३औं हिउँदे अधिवेशनले गाउँपालिकाका विभिन्न वडाका विभिन्न वस्तीमा वाढी तथा पहिरोवाट प्रभावित परिवारका...
पुरा पढ्नुहोस
प्युठान । प्युठानको माण्डवी गाउँपालिकाको १३ औं हिउदे गाउँसभाको अधिवेशन सम्पन्न भएको छ। गाउँ सभाको उद्घघाटन गाउँपालिका अध्यक्ष नमराज अधिकारीले गर्नु भएको थियो। विहिवार गाउँपालिकाको सभाहल मा सम्पन्न सभाले विभिन्न १५ वटा कार्य सुचीहरु...
पुरा पढ्नुहोस
कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आंखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी नगर भिरका सामुदायिक विद्यालयका स्वास्थ्य फोकल शिक्षकहरू लाई एक दिने अभिमुखीकरण कार्यक्रम कृष्णनगर स्वास्थ्य चौकीको हलमा समपन्न भएको...
पुरा पढ्नुहोस
गलकोट । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कैद फैसला भएको छ । घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा दिवाकर भट्टको इजलासले...
पुरा पढ्नुहोस
उपकार अनलाइन, कपिलवस्तु । शिवराज नगरपालिकाको ७ औ कार्यपालिका बैठकले मेयर स्वरोजगार कार्यविधि प्रारित गरेको शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिए । कपिलवस्तुमा रहेको १० वटा पालिका मध्य जनता संग प्रत्यक्ष सरोकारको विषयममा...
पुरा पढ्नुहोस
कपिलवस्तु। कपिलवस्तु नगरपालिकाले छाडा गाईगोरुको व्यवस्थापन थालेको छ । छाडा गाईगोरुको कारण अस्तव्यस्त सडक र अन्नपात खाएर किसानले हैरान खेपिरहेका बेला कपिलवस्तु नगरपालिकाले यसको व्यवस्थापन थालेको हो । नगर प्रमुख सुदीप पौडेलको सक्रियतामा नगरपालिकाको वडा...
पुरा पढ्नुहोस
