स्थानीय तह

जिल्लामा सैनामैनाको उत्कृष्ट प्रदर्शनः ६ स्वर्ण सहित तेस्रो स्थानमा

विमल गैरे, सैनामैना । रुपन्देही जिल्ला खेलकुद विकास समितिको आयोजनामा जेठ १७ र १८ गते तिलोत्तमा नगरपालिकामा सम्पन्न १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सैनामैना नगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै तृतीय स्थान हासिल गरेको छ। सैनामैनाले कुल ६...

पुरा पढ्नुहोस
पन्ध्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सैनामैनाबाट सहभागी खेलाडीहरूलाई शुभकामना

विमल गैरे, सैनामैना । पन्ध्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सैनामैना नगरपालिकाबाट सहभागी हुन जाने खेलाडीहरूलाई शुक्रवार एक विशेष कार्यक्रमका बीच शुभकामना तथा जर्सी वितरण गरिएको छ । कार्यक्रममा सहभागी खेलाडीहरूलाई सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र...

पुरा पढ्नुहोस
सैनामैनामा पहिलोपटक नीति बहस कार्यक्रम आयोजना हुदैं

सैनामैना । रुपन्देहीको सैनामैनामा पहिलोपटक सैनामैना नीति बहस हुने भएको छ । “स्थानीय शासनमा पारदर्शिता र जनसहभागिता,नीति तथा कार्यक्रम निर्माणमा दक्षता र विज्ञता” भन्ने मूल नारालाई आत्मसात् गर्दै जेठ १० गते शनिबार बाबरी पार्टी प्यालेस...

पुरा पढ्नुहोस
सैनामैनामा वडाकप क्रिकेट प्रतियोगिता हुँदै

रुपन्देही । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रुपन्देहीको सैनामैनामा वडाकप क्रिकेट प्रतियोगिता हुने भएको छ । सैनामैना नगर खेलकुद समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो । पछिल्लो समय खेलमय बनेको...

पुरा पढ्नुहोस
सैनामैनामा युवा लक्षित १ दिने कानूनी सचेतना कार्यक्रम सम्पन्न

सैनामैना । सैनामैनामा १ दिने युवा लक्षित कानूनी सचेतना कार्यक्रम शनिबार सम्पन्न भएको छ । सैनामैना नगरपालिका वडा नं ५ को आयोजना र निर्वाण कानूनी समाजको समन्वयमा नेपालको कानून र संविधान प्रदत्त हक अधिकारका विषयमा...

पुरा पढ्नुहोस
रुपन्देहीमा स्थानीय सरकारको टाउको दुःखाई तीन पाङ्ग्रे सवारी साधन

बुटवल । रुपन्देहीको स्थानीय सरकारलाई तीन पाङग्रे सवारी साधन व्यवस्थापन टाउको दुःखाईको विषय बनेको छ । विशेष गरी शहरी क्षेत्रमा तीन पाङ्ग्रेस सवारीको बढ्दो चापले ट्राफिक व्यवस्था अस्तव्यस्त बनेपछि स्थानीय सरकारलाई टाउको दुःखाइएको विषय...

पुरा पढ्नुहोस
प्रथम वडाकप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा ३ र ४ विजयी

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैनामा प्रथम वडा कप वडास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । सैनामैना ५ बुद्धनगरमा रहेको युवा सञ्जालको आयोजनामा प्रतियोगिता सुरु भएको हो । सैनामैना नगरपालिका र वडा नम्बर ५ को...

पुरा पढ्नुहोस
युवा सञ्जाल सैनामैना ५ ले प्रथम वडा कप नकआउट फुटबल प्रतियोगिता गर्ने

प्रदिप ज्ञवाली, सैनामैना । सैनामैना नगरपालिका वडा नं ५ मा रहेको युवा सञ्जालको आयोजनामा प्रथम वडा कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।  स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नारा सहित खेलकुद...

पुरा पढ्नुहोस
सकियो दोस्रो किङ्ग्स कपः उपाधि बौदिकालीलाई

विमल गैरे, सैनामैना । बौदिकाली गाउँपालिका, नवलपुरले पाल्पाको रामपुरमा आयोजित दोस्रो किङ्गस कप खुल्ला पालिकास्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि जित्दै च्याम्पियन बनेको छ । शनिबार भएको फाइनल खेलमा बौदिकालीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो...

पुरा पढ्नुहोस
मिर्मिरे युवा क्ल्वको आयोजनामा भोलिबाट प्रथम मेयर कप पुरुष भलिवल प्रतियोगिता

बिराट पहारी, पाल्पा । “राष्ट्रको लागी खेलकुद स्वास्थ्यको लागी खेलकुद “ भन्ने मुल नारा सहित मिर्मिरे युवा क्लवको आयोजनामा प्रथम मेयर कप खुल्ला पुरुष भलिवल प्रतियोगिता भोलिबाट सुरु हुने भएको छ । प्रतियोगिताको उद्घाटन बुटवल...

पुरा पढ्नुहोस