Breaking News ( ब्रेकिंग )

कपिलवस्तु । लागुपदार्थ सहित जिल्लाको कपिलवस्तु नगरपालिका बाट १ जनालाई पिपरा प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ११ भैसटा स्थित पचेहरा–वरोहीया सडक खण्डमा मोटरसाईकलमा सवार सोहि नगरपालिका वडा नम्बर ९ का...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले छाडा पशुचौपया व्यवस्थापनमा अग्रसरता देखाएको छ । नगरभित्र हरेका छाडा पशुचौपयालाई तारबारसहित नगरका बिभिन्न ठाउँमा राख्न सुरु गर्दै नगरपालिकाले अग्रसरता देखाएको हो । नगरको यो अग्रसरतासंगै अहिले बाणगंगा...
पुरा पढ्नुहोस
कपिलवस्तु । १४औँ कपिलवस्तु महोत्सवलाई सफल रुपमा सम्पन्न गरेको बाणगंगा वेलफेयर सोसाइटीले महोत्सव लगत्तै दुई संस्थालाई खाद्यन्न सहयोग गरेको छ । बुधवार सामाजिक कार्यमा सक्रिय राजेस स्मृती फाउण्डेसन र फ्रिडम फाउण्डेसनलाई चामल, तेल, भुजा,...
पुरा पढ्नुहोस
रुपन्देही । लुम्बिनी प्रदेशसभामा रहेका ६ विषयगत समितिको नेतृत्व एक वर्षपछि टुंगो लाग्ने भएको छ । ०७९ पुस १७ गते प्रदेश सभामा सांसदहरूले शपथ लिएका थिए । तर त्यसपछि बनेका छोटो समयको एमाले नेतृत्वको...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका- २ गोरुसिंगेमा दाङबाट बुटवलतर्फ जादै गरेको बसले रोकिराखेको ट्रकलाई ठक्कर दिदा ४ जना गम्भिर घाईते भएका छन । ना ५ ख ९६४१ नम्बरको बसले गोरुसिंग स्थित मल्ल स्टाफ होटल...
पुरा पढ्नुहोस
रुपन्देही। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत सिद्धबाबा सुरुङमार्गको काम सुस्त भएको बताउनुभएको छ । मन्त्री ज्वालाले निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको शनिबार स्थलगत निरीक्षणपछि सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै निर्माणमा गति दिन निर्देशन...
पुरा पढ्नुहोस
दिनेश घिमिरे, गैडहवा । रुपन्देहीको गैडहवा गाउँपालिकामा एकीकृत पोषण कार्यक्रम परियोजनाबारे पालिकास्तरीय छलफल गरिएको छ । परियोजना सल्लाहकार समितिका सरोकारवालाहरुबिच संयुक्त छलफल गरिएको हो । कार्यक्रममा बोल्दै गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गैंडहवालाई स्वास्थ्य सुविधाका...
पुरा पढ्नुहोस
कपिलवस्तु । १० महिने बसाई पछि सुर्खेत सरुवा भई जान लाग्नु भएका कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई बिदाई गरिएको छ । कपिलवस्तु नगरपालिका स्थित मेयर कक्षमा फेरी भेटौला कार्यक्रम अन्तर्गत कपिलवस्तु मेयर्स क्लवले...
पुरा पढ्नुहोस
दाङ । लुम्बिनी प्रदेशसभामा विषयगत समितिका सभापति चयन गरिने भएको छ । सभामुख तुलाराम घर्तीको अध्यक्षतामा सोमबार देउखुरीमा बसेको कार्य व्यवस्था परामर्श समितिको ८औं बैठकले पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र...
पुरा पढ्नुहोस
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले विश्व रेकर्ड कायम गरेको छ । एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएकोमा ुगिनिज बुक अफ वर्ल्ड रेकर्डु ले विश्वविद्यालयलाई प्रमाणपत्र दिएको हो । यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९...
पुरा पढ्नुहोस
