Breaking News ( ब्रेकिंग )

काठमाण्डौ । विश्वव्यापी भोकमरीको सूचकाङ्कमा नेपालले ११ स्थान सुधार गरी ६९ औँ स्थानमा आएको छ । एक सय २५ देशको सूचीमा गएको वर्ष ८१ औँ स्थानमा रहेको नेपाल यस वर्ष ६९ औँ स्थानमा आएको...
पुरा पढ्नुहोस
भैरहवा। भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस) एण्ड टिचिङ हस्पिटलमा विद्यार्थीको आन्दोलनले पठनपाठन र उपचार सेवा पूर्णरुपमा बन्द भएको छ । कलेज प्रशासनले आन्दोलनरत विद्यार्थीका माग सम्बोधन गर्नुको साटो प्रहरी प्रशासन लगाएर हस्तक्षेप गर्दा...
पुरा पढ्नुहोस
काठमाडौ । बाँके कोहलपुरका दीपक पराजुली घर फर्कनका लागि काठमाण्डौको नयाँ बसपार्कमा झोला, गुन्टा कसेर बसिरहनु भएको छ । उहाँ काम विशेषले एकहप्ता अगाडि काठमाण्डौ आउनु भएको थियो । सरकारी कर्मचारी उहाँलगायत २०/२२ जनाको...
पुरा पढ्नुहोस
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । भारतीय आयल कर्पोरेसन...
पुरा पढ्नुहोस
बुटवल । अख्तियारको बुटवलका कार्यालय गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा १ हजार ५२३ मुद्दा दर्ता भएका थिए। त्यसमध्ये १ हजार ५१ फर्स्योट भएका छन् । आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन हालै अख्तियारले सार्वजनिक गर्दै...
पुरा पढ्नुहोस
काठमाण्डौ । एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा नेपालले बहराइनलाई हराएकाे छ । नेपालले बहराइनलाई ७ विकेटले हरायाे । बहराइनले दिएकाे ७८ रनकाे सामान्य लक्ष्य नेपालले ११ ओभर ४ बलमा ३ विकेट गुमाएर भेटायाे । नेपालका...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशमा मन्त्री परिषद्ले पूर्णता पाउनको दसैँ यता मुस्किल रहेको छ । लुम्बिनीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी वैशाख १४ गते मुख्यमन्त्री भएका थिए । नेकपा माओवादी केन्द्रसहित ८ दलका ५२ जना...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशको आयोजनामा लुम्बिनीमा भएको प्रदेश योजना आयोगका उपाध्यक्षहरूको भेलाले १५ बुँदे घोषणापत्र जारी गरेको छ । भेलामा ६ वटा प्रदेशका योजना आयोगका उपाध्यक्षहरु सहभागी थिए । बिहीबार सुरु भएको दुई दिने...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच गठबन्धनप्रति दृढ र स्पष्ट रहनेबारे लिखित सहमति भएको छ । आज बिहान भएको तीन नेताबीचको छलफलमा लिखित सहमति भएको प्रधानमन्त्रीको सचिवालयले...
पुरा पढ्नुहोस
कपिलवस्तु । बाणगंगा नगरपालिका उपप्रमुख रिता कुमारी चौधरीले सहकारी संस्थाहरुले समाजमा उद्यमशिलता लाई जोड दिनुपर्ने बताउनु भएको छ । सहकारीको मुख्य धर्म भनेकै व्यवसायीको क्षमता विकास गरि रोजगार बढाउनु रहेकोले त्यसमा विशेष ख्याल गर्नुपर्नेमा...
पुरा पढ्नुहोस
