Breaking News ( ब्रेकिंग )

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा न. २ मा रहेको जनता माध्यामिक विद्यालयका शिक्षक रोमनाथ बरालको सडक दुर्घटनामा मृत्यु भएको छ । पूर्वबाट पश्चिम तिर आँउदै गर्दा रोकी राखेको टिप्पर सँग ठक्कर खाएर बरालको मृत्यु...
पुरा पढ्नुहोस
नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले धार्मिक एकता र सद्भावबाटै राष्ट्रिय एकता बलियो हुने बताउनु एको छ । इस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्ललाहो अलैहीवसल्लमको १४९८ औं शुभ जन्मोत्सवको अवसरमा नेपालगञ्जमा बिहीबार आयोजना...
पुरा पढ्नुहोस
कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका बाट शिक्षा, स्वास्थ्य, रोजगार, यातायात लगायतका सेवा सुविधा खोज्दै बसाई सरी बाहिर जानेको सङ्ख्या वर्षेनि बढ्दो रहेको छ । विशेष गरि छिमेकी जिल्ला कपिलवस्तु, रुपन्देही लगायतका ठाउँमा बसाई सरी...
पुरा पढ्नुहोस
कपिलवस्तु । बाणगंगा खोलाको विषयमा सञ्चार माध्यममा आफ्नो नाम जोडेर आएपछि बाणगंगा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष करुण टण्डनले गल्ती गरेको भए प्रमाणित गर्न चुनौती दिनु भएको छ । केहि दिन पहिला कपिलवस्तु...
पुरा पढ्नुहोस
नरेश चौधरी, सैनामैना। रुपन्देहीको सैनामैनामा ४४औं विश्व पर्यटन दिवस मनाईएको छ । सेप्टेम्बर २७ अर्थात् असोज १० गते सैनामैना होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा सो दिवस मनाइएको हो । कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद...
पुरा पढ्नुहोस
हाङचउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा बुधबार मंगोलियासित विश्व कीर्तिमानी जित निकालेको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले मंगोलियालाई दुई सय ७३ रनले पराजित गरेको हो ।...
पुरा पढ्नुहोस
बुटवल । विश्व पर्यटन दिवसका अवसरमा बुद्वजन्मस्थल लुम्बिनीमा आज लुम्बिनीमा पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पाे छिमे) ले चीन र फ्रान्सबाट आएका पर्यटकलाई मायादेवी प्रवेशद्वारमा स्वागत गरेको...
पुरा पढ्नुहोस
कपिलवस्तु । काठमाडौ देखि रोल्पा जाँदै गरेको रात्रीकालिन बस कपिलवस्तुको बाणगंगामा दुर्घटनामा परेको छ । बसमा सवार ४२ जना यत्रुकै अवस्था सामान्य रहेको पिपरा प्रहरी सहायक निरिक्षक लक्ष्मि प्रसाद चौधरीले बताउनु भएको छ । आज...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा गत असोज ७ गते देखि सुरु भएको ढक÷तराजु नवीकरण तथा चेक जाँच कार्यक्रममा करिब २ सय जना व्यवसायीले चेक जाँच तथा नविकरण गराएका छन । व्यापार व्यवसायलाई...
पुरा पढ्नुहोस
रुपन्देही । लुम्बिनी प्रदेशले कर्मचारी अभाव झेलिरहेको छ । कर्मचारी अभाव टार्न प्रदेश सरकारले ४ वर्षअघि नै लोकसेवा आयोग गठन गरेको थियो । तर, संघीय ऐन नबन्दा प्रदेश लोकसेवा आयोग निरीह बन्दै आएको छ...
पुरा पढ्नुहोस
