Breaking News ( ब्रेकिंग )

आज जनै पूर्णिमा अर्थात रक्षाबन्धन पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा...

पुरा पढ्नुहोस
एसिया कपमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित

काठमाडौं । काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा आयोजक पाकिस्तानले नेपाललाई दुई सय ३८ रनले हराएको छ । टस जिती पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर तीन सय ४२ रन...

पुरा पढ्नुहोस
सन्दीपले लिए पाकिस्तानको चौथो विकेट

काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछानेले पाकिस्तानको चौंथो विकेट लिएका छन् । एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्ध भिडिरहेको नेपालका लागि लामिछानेको पहिलो विकेट हो । पाकिस्तानले २८ ओभरमा ४ विकेट विकेट गुमाएर एक सय २५ रन...

पुरा पढ्नुहोस
कृष्णबहादुर महराका छाेरा राहुल पक्राउ

काठमाण्डाै । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् । विद्युतीय चुरोट अर्थात् भेपभित्र लुकाएर ल्याएको नौ किलो सुन तस्करीको अनुसन्धानका लागि राहुल महरालाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान...

पुरा पढ्नुहोस
एसिया कप किक्रेट : नेपालले लियो पाकिस्तानको दुई विकेट

काठमाडौँ  । नेपालले लगातार दुई ओभरमा पाकिस्तानको दुई विकेट लिन सफल भएको छ । नेपालका लागि पहिलो विकेट करण केसीले लिएका छन् भने दोस्रो विकेट रन आउट गराएको हो । करण केसीले पाकिस्तानी ओपनर फकहर...

पुरा पढ्नुहोस
गुल्मीबाट बुटवल आउदै गरेको स्कार्पियो पहीरोले पुरीयो, ३ जनाको मृत्यु

उपकार अनलाईन, रुपन्देही । पाल्पाको रिब्दिकोट गाउँपालिका-२ जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्। गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी जोर्तेमा पहिरोमा...

पुरा पढ्नुहोस
गुल्मी अस्पतालमा बालिका मृत्यु प्रकरण: अज्ञात विज्ञप्तीले आफन्त थप आक्रोसित, २ जना घाइते

गुल्मी । जिल्ला अस्पताल गुल्मीमा बालिका मृत्यु प्रकरणमा एक अज्ञात विज्ञप्तीले अवस्था थप तनावपूर्ण बन्दा २ जना घाइते भएका छन् । छानबिनको माग गर्दै गरिएको बिरोध प्रदर्शनका क्रममा टायर जलाउँदा दुई जना जलेर घाइते...

पुरा पढ्नुहोस
बुटवलतर्फ आउँदै गरेको बस बर्दघाटमा पल्टियो, ७ जना घाइते

बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पश्चिम नवलपरासीको बर्दघाटमा बस पल्टीँदा ७ जना घाइते भएका छन् । आज विहान अन्दाजी ५ बजेको समयमा बुटवल तर्फ आउँदै गरेको बस दुर्घटनामा परेको हो । काठमाण्डौबाट नेपालगंज नेपालगञ्जका लागि...

पुरा पढ्नुहोस
एसिया कप क्रिकेट आजदेखि स: उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्दै

काठमाण्डौ  । एसियाकप क्रिकेट आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्दैछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो । यो खेल पाकिस्तानको मुल्तान...

पुरा पढ्नुहोस
एमसीसी अन्तर्गत धानखोलाबाट दाङ र बाँकेको शिवखोलासम्मको सडक स्तरोन्नती हुने

काठमाडौ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अन्तर्गतका आयोजनाको कार्यान्वयन समय आजदेखि गणना हुँदैछ । आजको मितिदेखि पाँच वर्षभित्र आयोजना सम्पन्न हुनेगरी कार्यान्वयन शुरु हुन थालेको हो ।पाँच वर्षभित्र आयोजना सम्पन्न नभएमा...

पुरा पढ्नुहोस