Breaking News ( ब्रेकिंग )

विगतमा हाम्रो सक्दो सराप गर्नेहरु अहिले पछि लाग्छन : कपिलवस्तु इन्चार्ज गहतराज

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का स्थायी कमिटी सदस्य तथा कपिलवस्तु इन्चार्ज महेश्वर जङ्ग गहतराज (अथक) ले विगतमा माओवादीको सक्दो सराप गर्नेहरू अहिले आफुहरुको काम देखेर पछि लागेको बताउनु भएको छ । आज...

पुरा पढ्नुहोस
कानुनले गाईगोरु काट्न वर्जित गरेको छ, मान्दिनँ भन्न पाइँदैन : लामिछाने

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गाईगोरु काट्न संविधान र कानुनले वर्जित गरेका कारण कसैले पनि मान्दिनँ भन्न नपाइने बताएका छन्। शनिबार पार्टीको काठमाडौं टोखा नगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले धरानमा गाईगोरु काटेर संविधान उल्लंघन गर्दै जातीय...

पुरा पढ्नुहोस
कोइरालाको आरोप : प्रधानमन्त्रीबाटै देशमा जातीय द्वन्द्व निम्त्याउने प्रयास भइरहेको छ

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाएका छन् । विराटनगरमा शनिबार नेपाल प्रेस युनियन मोरङको पदस्थापना कार्यक्रममा नेता कोइरालाले धार्मीक सद्भाव लडखडाइरहेको अवस्थामा...

पुरा पढ्नुहोस
महिला टी–२० सिरिजको उपाधि नेपालले जित्यो

काठमाण्डौ । चार देश सम्मिलित महिला टी–२० सिरिजको उपाधि नेपालले जितेको छ ।आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस...

पुरा पढ्नुहोस
थलिएको व्यवसायलाई वित्तय संस्थाले सहयोग नगर्दा अर्को समस्या : प्रदेश मन्त्री गुप्ता

कपिलवस्तु । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्र केश गुप्ता (सिके) ले कोरोनाले थलिएर माथि उठ्न नसकेको ब्यापार व्यवसायलाई वित्तीय संस्थाहरुले असहायोग गर्दा अझ ठुलो समस्या निम्तिएको बताउनु भएको छ । आज शनिवार कपिलवस्तु...

पुरा पढ्नुहोस
उपाध्यक्ष लामाद्वारा तिलौराकोटसहित बुद्धस्थलहरुको निरीक्षण

तौलिहवा । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाद्वारा बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको प्राचीन तिलौराकोट दरबार क्षेत्रसहित कपिलवस्तुका बुद्धस्थलहरुको निरीक्षण गर्नुभएको छ । उहाँले तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृतको तयारीमा रहेको बताउँदै...

पुरा पढ्नुहोस
धरानको अवस्था सामान्य तर सुरक्षा व्यवस्था कडा

काठमाण्डाै । सुनसरीको धरानमा अवस्था सामान्य रहेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार अहिलेसम्म धरानको अवस्था सामान्य छ । स्थानीय प्रशासनले सम्भावित घटनालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । धर्ना, जुलुस,...

पुरा पढ्नुहोस
एमाले लुम्बिनी अधिवेशनः अध्यक्षको दाबेदारमा कँडेल र रिजाल

बुटवल । नेकपा एमालेका लुम्बिनीका नेताहरू प्रदेश अधिवेशनमा केन्द्रित भएका छन् । यही भदौ १६ र १७ गते लुम्बिनी प्रदेशको पहिलो अधिवेशनको तयारी एमालेले तीव्र बनाएको छ । अधिवेशनको मिति नजिकिएसँगै नेतृत्वका आकांक्षीहरू नेतृत्वमा आउन...

पुरा पढ्नुहोस
कस्तो रहनेछ शनिबारको मौसम ?

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पूर्वी भू-भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भूभागमा रहेको न्यून चापीय क्षेत्र...

पुरा पढ्नुहोस
हाम्रो विद्यालयको छैठौं श्रृङखला श्री सैनामैना पर्रोहा परमेश्वर मा. वि.

हाम्रो विद्यालयको छैठौं श्रृङखला श्री सैनामैना पर्रोहा परमेश्वर माध्यामिक विद्यालय सैनामैना–१, रानीबगैचा, रुपन्देही  ...

पुरा पढ्नुहोस