Breaking News ( ब्रेकिंग )

कर्मचारीको मनोबल गिराउने प्रयास , कञ्चनका दुई युवा प्रहरी नियन्त्रणपछि रिहा

सैनामैना। कञ्चन गाउँपालिकाको हर्नाचौर देखि जनचाहाना स्कुल सम्मको बाटो पिचको लागि संघीय सरकारबाट प्राप्त सशर्त बजेट फ्रिज हुने अवस्था आएपछि अन्तिम समयमा कर्मचारीहरुले भुक्तानीको पहल गर्दा उल्टो धम्की र गाली खानुपरेको छ । आर्थिक बर्ष...

पुरा पढ्नुहोस
असार सकिन लाग्दा कपिलवस्तुमा करिब ५० प्रतिशत रोपाइँ सम्पन्न

कपिलवस्तु । असार महिना सकिन लाग्दा कपिलवस्तुमा अहिले सम्म करिब ५० प्रतिशत धान रोपाई सम्पन्न भएको छ । ७१ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेपनि अहिले भने करिब ३५ हजार हेक्टर...

पुरा पढ्नुहोस
ललिता निवास छानबिनमा सहयोग गर्छौँ : अध्यक्ष नेपाल

पाल्पा । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ललिता निवास छानबिनमा सरकारलाई पूर्ण रूपमा सहयोग गर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले मङ्गलबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले...

पुरा पढ्नुहोस
यो सरकारको तागत नै झुट बोल्नु : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको तागत नै झुट बोल्नु भएको बताएका छन् ।पार्टीको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै केपी ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम छर्ने षड्यन्त्र भइरहेको बताए । पशुपतिनाथ मन्दिरमा...

पुरा पढ्नुहोस
कपिलवस्तुमा सर्पको डसाइबाट चार जनाको ज्यान गयो

कपिलवस्तु ।  कपिलवस्तुमा सर्पकाे डसाइबाट दुई दिनमा चार जनाको ज्यान गएकाे छ । गएराति बुद्धभूमि नगरपालिका–१ मा विषालु सर्पले डस्दा दुई दाजुभाइकाे ज्यान गएकाे हाे । नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसालकाे...

पुरा पढ्नुहोस
सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाकै ज्यान गएको पुष्टि

काठमाण्डाै । सोलुखुम्बुमा हेलिकप्टर दुर्घटनामा पर्दा त्यसमा सवार छ जनाकै ज्यान गएको छ । हेलिकप्टरमा रहेका छ जना सबैको शव भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिनुभयो । पाँच जनाको शव र...

पुरा पढ्नुहोस
नरपानी–पत्थरकोटमा ट्रक र टिपरलाई ‘टाइम कार्ड’

अर्घाखाँची । सन्धिखर्क–गोरुसिंगे सडक खण्डको नरपानीदेखि ठाडा पत्थरकोटसम्म भारवाहन तथा खाली ट्रक र टिपरका लागि साउन १ गतेदेखि टाइम कार्ड लागू हुने भएको छ । तीव्र गतिमा ट्रक र टिपर गुड्ने हुँदा सवारी असुरक्षा हुने...

पुरा पढ्नुहोस
‘म थोरै भावनामा आएँ, प्रधानमन्त्रीको रूपमा त्यो भाषा बोल्न हुन्नथ्यो’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले गत साता एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिप्रति गल्ती महसुस गर्दै त्यो आफ्नो भावनात्मक अभिव्यक्ति भएको स्पष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै यस्तो...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले कमजाेरी स्वीकार्ने, एमालेले सदनमा अवराेध नगर्ने

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कमजोरी स्वीकार गरी प्रतिनिधिसभामा सम्बोधन गर्ने सहमतिपछि नेकपा एमालेले सदनमा अवराेध नगर्ने भएकाे छ । साेमवार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा...

पुरा पढ्नुहोस
बुटवलमा मोटरसाइकल चोरी गर्ने १३ जनाको गिरोह पक्राउ

रुपन्देही । इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीले एक महिनायता विशेष अप्रेसन चलाएर १४ वटा हराएका मोटरसाइकल र १३ जना गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न मितिमा हराएर भेटिएका १४ वटा मोटर साइकल र गिरोहका...

पुरा पढ्नुहोस