Breaking News ( ब्रेकिंग )

बझाङ । बझाङमा यार्सागुम्बा सङ्कलनमा गएका एक जनाको हिमपहिरोमा परेर ज्यान गएको छ । आज आइतवार सुर्मा गाउँपालिका–२ मा पर्ने धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा एक जनाको ज्यान गएको हो । सहायक प्रमुख जिल्ला अधिकारी...
पुरा पढ्नुहोस
प्युठान । माण्डवी गाउँपालिकाको समग्र विकास र समृद्धिमा एक भएर काम गर्ने वाचा सहित तत्कालीन स्थानीय तहको निर्वाचन बाट पुर्ण प्रसाद कालाथोकी उपाध्यक्षमा निर्वाचित भएको एक वर्ष पूरा भएको छ। बोलेर भन्दा काम गरेर...
पुरा पढ्नुहोस
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विकसित नेपाल निर्माण गर्न एमाले बहुमतसहित सरकारमा आउने बताएका छन् । शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा सहभागी...
पुरा पढ्नुहोस
रुपन्देही । रुपन्देहीको सैनामैनामा एैलानी(सुकुम्बासी बस्ती)जग्गाबाट अवैध रुपमा माटो तथा ढुङगा उत्खनन् कार्यले निरन्तरता पाएको छ ।सैनामैनाका केही वडाका एैलानी जग्गामा खेती बनाउने नाममा माटो तथा ढुङगा उत्खनन् गरि विक्रि वितरण भईरहेको छ ।...
पुरा पढ्नुहोस
काठमाडौं । सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत सरकारको आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रममा विशेष पर्यटन वर्ष मनाउने...
पुरा पढ्नुहोस
काठमाडौं । सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सामुदायिक अस्पतालको स्तरोन्नतिदेखि प्रदेशस्तरको ‘सुपर स्पेसियालिटी अस्पताल’ निर्माणलाई प्राथमिकता दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुक्रबार प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमले सामुदायिक...
पुरा पढ्नुहोस
काठमाण्डौ । सरकारले हरेक पालिकामा कम्तीमा एउटा विद्यालयलाई स्मार्ट विद्यालय बनाई प्रविधिको माध्यमबाट पठनपाठन हुने व्यवस्था मिलाइने नीति लिएको छ । आज शुक्रवार संसदमा प्रस्तुत भएको आउँदो आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिकाका किशोरकिशोरीले जिल्लाका अन्य नगरपालिकाहरुमा क्रमशः माध्यमिक शिक्षा निशुल्क भैरहँदा बाणगङ्गा नगरपालिकाले यसमा वास्ता नगरेको भन्दै आपत्ति जनाएका छन । आज नगर स्तरिय किशोरकिशोरी तथा युवा संजालको आयोजनामा भएको किशोरकिशोरी...
पुरा पढ्नुहोस
काठमाडौं । सरकारले कपिलवस्तुको तिलौराकोट र जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो । राष्ट्रिय संस्कृति नीति तर्जुमा...
पुरा पढ्नुहोस
तौलिहवा । कपिलवस्तुमा अनुचित लेनदेन (मिटर ब्याज) व्यवहार सम्बन्धमा अन्तरक्रिया तथा सुझाव सङ्कलन गरिएको छ । आयोगका अध्यक्ष गौरी बहादुर कार्कीसहित आयोग सदस्यहरू गणेशबाबु अर्याल, उत्तमराज सुवेदीको उपस्थितिमा सर्वपक्षीय भेलाको आयोजना गरी जिल्लामा मिटरब्याज पीडितका...
पुरा पढ्नुहोस
