Breaking News ( ब्रेकिंग )

मन्त्रालय कार्यविभाजन प्रति माओवादी केन्द्र लुम्बिनीमा तिव्र असन्तुष्टि

बुटवल । प्रदेश सरकारमा मन्त्रालयको कार्यविभाजनको विषयले माओवादी केन्द्र लुम्बिनीमा देखिएका असन्तुष्टि अझै साम्य भएको छैन । बिहीबार प्रदेशका केन्द्रीय सदस्यहरुको बैठकमा असन्तुष्ट पक्षले संसदीय दलका नेताले छलफल विना एकल निर्णयका आधारमा आफूखुशी मन्त्रीको कार्यविभाजन गरेको...

पुरा पढ्नुहोस
राष्ट्रपतिमा सहमति जुटाउन बालकोट पुगे प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुगेका छन्। शुक्रबार दिउँसो प्रधानमन्त्री प्रचण्ड ओलीसँग भेट गर्न बालकोट पुगेका हुन्। उनीहरूबीच भेटवार्ता जारी छ। बिहीबार मात्रै प्रधानमन्त्री प्रचण्ड र...

पुरा पढ्नुहोस
नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको सङ्ख्या १७८ पुग्यो

काठमाडौं । नेपाल र मलावी गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको सङ्ख्या एक सय ७८ पुगेको छ। संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत÷स्थायी प्रतिनिधि अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि...

पुरा पढ्नुहोस
अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी भएका छन्। २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट बडाल अध्यक्षमा विजयी भएका हुन्। उनी निवर्तमान महासचिव पनि हुन्। यस्तै उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण...

पुरा पढ्नुहोस
नेपाल खेलकुद महासंघको केन्द्रिय सचिवमा कपिलवस्तु इन्चार्ज सुबेदीको उम्मेद्वारी घोषणा

कपिलवस्तु । नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवमा कपिलवस्तुका इन्चार्ज श्याम सुबेदीले उम्मेद्वारी घोषण गर्नुभएको छ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको यहि फागुन ७, ८ र ९ गते विराटनगरमा हुन गैरहेको महाधिवेशनको लागि...

पुरा पढ्नुहोस
बालाजु घटनामा संलग्न थप १५ जना पक्राउ

काठमाडौँ । बालाजुको माछा पोखरीमा यातायात मजदुरले गरेको प्रदर्शनमा प्रहरीको गाडीमा आगजनी गर्ने र ल्होत्से मलमा भएको चोरीमा संलग्न थप १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिसिटिभी फुटेज र भिडियोमा देखिएका १५ जनालाई...

पुरा पढ्नुहोस
ग्यास सिलिण्डर विस्फोटमा घाइते हरिकला भण्डारीको निधन

काठमाण्डाै । खाना पकाउने ग्यास सिलिण्डर विस्फाेटबाट घाइते हुनुभएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको निधन भएको छ । उपचारका क्रममा बिहान ११ बजे हरिकलाको निधन भएको कीर्तिपुर अस्पतालले जनाएको छ । हरिकला ८६ वर्षको...

पुरा पढ्नुहोस
ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद चन्द्र भण्डारी र उहाँकी आमा घाइते

काठमाडौं । ग्याँस सिलिण्डर बिस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी र उनकी ८६ वर्षीया आमा घाइते भएका छन् । काठमाडौंको बुद्धनगरस्थित भण्डारीको निवासमा गएराति ग्याँस सिलिण्डर विस्फोट भएको थियो । राति खाना...

पुरा पढ्नुहोस
संस्कृत भाषामा हिन्दु मात्रै नभई बौद्ध, जैन धर्मसम्बन्धी विषयवस्तु पनि छ : राष्ट्रपति भण्डारी

तुलसीपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना सङ्क्रमणपछि विश्वको ध्यान आयुर्वेदतर्फ गएको बताउनुभएको छ । नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद केन्द्रीय विद्यापीठ भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले आयुर्वेद उपचार पद्धतितर्फ पछिल्लो समयमा आकर्षणक बढ्दै गएकाले...

पुरा पढ्नुहोस
तीन तहका सरकारबीच सहकार्य आवश्यक छ : मुख्यमन्त्री गिरी

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले तीन तहका सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्यको आवश्यकता रहेको बताएका छन्। उनले सङ्घीयताको व्यवहारिक कार्यान्वयन गर्न सबैको सार्थक पहल आवश्यक रहेको समेत औँल्याए ।प्रदेश स्थापना दिवसका अवसरमा...

पुरा पढ्नुहोस