Breaking News ( ब्रेकिंग )

लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने सुनिश्चित

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्री लिला गिरी बन्ने सुनिश्चित भएको छ। सत्तारूढ गठबन्धन दलहरूबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएपछि एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरी मुख्यमन्त्री बन्ने निश्चित भएको हो। सत्तारूढ दलहरूबीच आइतबार साँझ बालुवाटारमा...

पुरा पढ्नुहोस
पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र...

पुरा पढ्नुहोस
चिसो बढेपछि सैनामैना नगर भित्रका विद्यालय ५ दिनका लागि बन्द

उपकार अनलाइन, सैनामैना । चिसो बढेपछि रुपन्देहीको सैनामैना नगरपालिकाले ५ दिनको लागि नगरभित्रको विद्यालयमा जाडो विदा दिएको छ । हिउँदे विदाबाट कट्टा हुने गरी नगरपालिकाकाले पुष २५ देखि २९ गते सम्मको लागि विदा दिएको छ...

पुरा पढ्नुहोस
वित्तीय सुशासन जोखिम मुल्याङ्कन सम्वन्धि अभिमुखीकरण सम्पन्न

उपकार अनलाइन, प्युठान। प्युठानको माण्डवी गाउँपालिकामा वित्तीय सुशासन जोखिम मुल्याङ्कन सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका सभाहल जस्पुरमा आइतवार सम्पन्न अभिभुकिकरण कार्यक्रमा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनको अध्यक्षता एवम् जिल्ला समन्वय समिति प्युठानका उप...

पुरा पढ्नुहोस
तौलिहवा जारी टि २० क्रीकेटमा आज २ वटा खेल सम्पन्न

कपिलवस्तु । कपिलवस्तुमा खेलप्रति चासो बढेको समयमा खेल क्रियाकलाप घट्न नदिनको लागि जिल्लाले राष्ट्रिय खेलाडी उत्पादनमा मद्दत गर्ने हेतुका साथ कपिलवस्तुमा जारी तौलिहवा टि २० क्रीकेट प्रतियोगितामा आज २ वटा खेल सम्पन्न भएका छन...

पुरा पढ्नुहोस
तीन जिल्लाका ३ महिलाको हत्या गर्ने सिंह दम्पती पक्राउ

अर्घाखाँची ।  अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन् । शृङ्खलाबद्धरूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने काम गर्दै आएका भारतको...

पुरा पढ्नुहोस
विद्यालयमा पानी भनेर स्प्रिट पिउँदा विद्यार्थीकाे ज्यान गयाे, राजमार्ग बन्द

धनुषा । विद्यालयमा पानी भनेर स्प्रिट पिएर सिरहामा एक विद्यार्थीकाे ज्यान गएपछि स्थानीयवासी आन्दोलित भएका छन् । उनीहरूले शिक्षिकाको लापर्बाहीका कारण विद्यार्थीकाे ज्यान गएको भन्दै आज आइतवार बिहानैदेखि मिर्चैयाको पूर्व–पश्चिम राजमार्ग बन्द गर्दै आन्दोलन...

पुरा पढ्नुहोस
गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमोस्ट्रेसन उडान सम्पन्न

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा तारा एयरको प्रमाणीकरण (प्रुभिङ–डेमोस्ट्रेसन) उडान सफलतापूर्वक सम्पन भएको छ । आज बिहान ११ः १४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाईन एन एएलओ ट्वीनअटर–४०० वायुयान गुल्मीको रेसुङ्गा नगरपालिका–१०...

पुरा पढ्नुहोस
भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै राष्ट्रिय संस्कृति र जागरण जरूरी रहेको बताएका छन्। आइतबार बिहान सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको...

पुरा पढ्नुहोस
नारायणगढ–मुग्लिन सडक पुस ३० र माघ १ गते दिउँसो खुल्ला गरिने

चितवन । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे संक्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ । यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि...

पुरा पढ्नुहोस