Breaking News ( ब्रेकिंग )

विमल गैरे, सैनामैना । रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा यहि माघ २५ देखि फागुन ३ गतेसम्म सञ्चालन हुन लागिरहेको सैनामैना दुधराक्ष कप क्लव स्तरिय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यस प्रतियोगिता...
पुरा पढ्नुहोस
प्रदिप ज्ञवाली , सैनामैना । सैनामैनाको रामापुर माध्यमिक विद्यालयको ६१ औं वार्षिकोत्सबको अवसरमा विद्यालयले नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विज्ञान र प्रविधिको उन्नति मानव जीवनमा पारेको प्रभावू शीर्षकमा वक्तृता प्रतियोगिता भएको...
पुरा पढ्नुहोस
रिया बस्नेत, बुटवल । माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले राजनीतिक दलहरूमा जनताले नयाँ विकल्प खोजिरहेको बताएका छन्। उनले जनताको चासो र आवश्यकतालाई सम्बोधन गर्दै माओवादी केन्द्रले वर्तमान व्यवस्था शुद्धीकरण गर्न जरुरी...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना। सैनामैना व्यापार संघको आठौं साधारणसभाको मिति तय भएको छ । संघले यहीँ माघ २३ गते आठौं साधारणसभा गर्ने भएको छ । साधारणसभाका लागि विभिन्न समितिहरु गठन गरि तयारीका काममा जुटेको संघका...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । प्रेस चौतारी नेपाल कपिलवस्तु जिल्ला अध्यक्षमा बाबुराम रायमाझी निर्विरोध निर्वचित हुनु भएको छ। कपिलवस्तुको बाणगंगा नगरपालिका–४, ठाकुरापुरमा बुधबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट रायमाझी सर्वसम्मत रूपमा नेतृत्वमा आउनु भएको हो । अधिवेशनमार्फत गठित...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिका वडा नं ३ मा रहेको न्यु एकेडेमी बोर्डिङ स्कुलले आफ्नो २० औँ वार्षिकोत्सव मनाएको छ। कार्यक्रमको प्रमुख अतिथि रहनुभएकी सैनामैना नगरपालिकाकी नगर उपप्रमुख बिना रानाले वर्तमान समयमा बोर्डिङ स्कुलले...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिका–९, पिपलडाँडामा रहेको स्मार्ट रिफ्रेस सेन्टर सञ्चालनमा नआउदै भत्किन थालेको छ । निर्माण सम्पन्न भएको वर्षौ वितिसक्दा पनि सञ्चालन गर्न नसक्दा अहिले रिफ्रेस सेन्टरका संरचनाहरू भत्किन थालेका छन्। सेन्टर लुम्बिनी प्रदेश...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । सैनामैना गोल्ड कप फुटबल प्रतियोगिता फागुन १९ गते देखी सुरु हुने भएको छ । मुर्गिया फुटबल क्लवको आयोजनामा फागुन १९ गते देखि २८ गते सम्म उक्त प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको...
पुरा पढ्नुहोस
विमल गैरे, रुपन्देही । चौथो रामपुर महोत्सव कप क्लब स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता माघ २० गतेबाट हुने भएको छ । आर्थिक समृद्धिका लागि उद्योग र व्यापार, कालिगण्डकी उपत्यका विकासको आधार भन्ने मूल नाराका साथ...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैनामा आयोजना हुन लागेको “सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिता“ को तयारी तीव्र रूपमा अघि बढिरहेको छ । प्रतियोगिताका लागि खेलमैदान (फिल्ड) र प्याराफिट निर्माणको काम प्राथमिकताका...
पुरा पढ्नुहोस
