Breaking News ( ब्रेकिंग )

नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

काठमाडौँ । नेपाल र चीन सरकारबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ । मंगलबार नेपाल र चिनियाँ पक्षका उच्चस्तरीय भेटवार्ताका क्रममा उक्त फ्रेमवर्कमा हस्ताक्षर हुन नसकेपनि भोलिपल्ट भने हस्ताक्षर भएको हो। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली...

पुरा पढ्नुहोस
लुम्बिनीमाथि विराटनगरको रोमाञ्चक जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सले पहिलो जित दर्ता गरेको छ । हाइस्कोरिङ थ्रिलरमा लुम्बिनी लायन्सलाई विराटनगरले दुई विकेटले हरायो । बुधवारको दोस्रो खेलमा लुम्बिनीले दिएको १ सय ९२ रनको बलियो लक्ष्य...

पुरा पढ्नुहोस
सैनामैनाका वडा अध्यक्षहरुसँग सैनामैना दुधराक्ष कप भलिबल प्रतियोगिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम

विमल गैरे, सैनामैना । सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लव स्तरीय पुरुष भलिबल प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि क्लवले सैनामैनाका वडा अध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा खेलकुदको विकास, प्रतियोगिताको व्यवस्थापन, र सहकार्यका लागि आवश्यक...

पुरा पढ्नुहोस
१५ औं कपिलवस्तु महोत्सवको तयारी अन्तिम चरणमा

कपिलवस्तु । कपिलवस्तु जिल्लाकै पहिलो १५ औँ कपिलवस्तु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । शनिबार पत्रकार सम्मेलन गरी महोत्सवको ८० प्रतिशत काम सकिएको आयोजक कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल समारोह...

पुरा पढ्नुहोस
भूपू सैनिक खानेपानी प्रदेशमै उत्कृष्ट र व्यवस्थित छ : सांसद पन्थी

वाणगंगा । लुम्बिनी प्रदेश सभाका सदस्य विष्णु पन्थीले भूपू सैनिक खानेपानी उपभोक्ता समिति प्रदेशकै सवैभन्दा उत्कृष्ट र व्यवस्थित समिति रहेको बताए । खानेपानी उपभोक्ता समितिलाई समुदाय आफैले व्यवस्थापन गर्दै लैजानुपर्ने र त्यसका लागि सरकारले...

पुरा पढ्नुहोस
मिलान्थाको सानदार ब्याटिङमा जनकपुरको विजयी सुरुवात

काठमाडौं । बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि लाहिरु मिलान्थाको सानदार अर्धशतकमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ...

पुरा पढ्नुहोस
सैनामैना दुधराक्ष कप भलिबल प्रतियोगिता सम्बन्धी राजनीतिक दलसँग अन्तरक्रिया कार्यक्रम

विमल गैरे, सैनामैना । दुधराक्ष युवाक्लबद्वारा आयोजित सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिताको विषयमा स्थानीय राजनैतिक दलहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिवार सम्पन्न कार्यक्रममा प्रतियोगितालाई सफल बनाउनुपर्ने उपाय, आर्थिक व्यवस्थापन,...

पुरा पढ्नुहोस
बहुचर्चित र बहुप्रतिष्ठित नेपाल प्रिमियर लिग क्रिकेट आजदेखि

काठमाण्डौ । काठमाण्डौको कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा आज नेपाल प्रिमिएर लिग ९एनपीएल० को भव्य शुभारम्भ हुँदैछ । पहिलोपटक एनपीएल शुरु हुन लाग्दा देश, विदेशका क्रिकेटप्रेमी उत्साहित छन् । हरेक क्रिकेटप्रेमीको ध्यान यतिखेर एनपीएलतिर...

पुरा पढ्नुहोस
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा शतबीज छरिँदै

काठमाडौँ । मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज देशैभरिका शिवालयहरुमा शतबीज छरिँदै छ। काठमाडौँको पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ। पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध,...

पुरा पढ्नुहोस
लुम्बिनी बुद्धको जन्मथलो मात्र होइन, बुद्धिजमको मुहान होः प्रधानमन्त्री ओली

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बुद्धको जन्मथलो मात्र नभएर बुद्धिजमको मुहान भएको बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त तथा २० औँ वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुद्धिजमको...

पुरा पढ्नुहोस