Breaking News ( ब्रेकिंग )

उपकार अनलाइन, सैनामैना । यस वर्षको एसइई परिक्षा भोली (विहिवार) बाट सुरु हुदै छ । भोली (विहिवार) देखि चैत २७ गते सम्म सञ्चालन हुने परीक्षामा सैनामैना नगरपालिकाबाट १ हजार ६ सय ७३ विद्यार्थी सहभागि हुंदैछन्...
पुरा पढ्नुहोस
पाल्पा। पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहामा मंगलबार हत्या गरिएको अवस्थामा फेला परेको एक युवतीको शव बुधबार अपरान्ह उठाईएको छ । त्यस्तै घटना बारे अनुसन्धान तथा आवश्यक सोधपुछका लागि दुई जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ...
पुरा पढ्नुहोस
काठमाठौं । लुम्बिनी क्षेत्रको पर्यटन पवर्द्धन तथा विकासका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) र बुद्व परिपथका ४ नगरपालिका बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा एनआरएनएका अध्यक्ष डा। बद्री...
पुरा पढ्नुहोस
बुटवल । पाल्पामा एक युवतीको घाँटी रेटेर विभत्स ढंगले हत्या भएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा हत्या भएको अवस्थामा मँगलबार साँझ युवतीको शव फेला परेको हो। मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन...
पुरा पढ्नुहोस
बुटवल । बुटवलमा एक युवा माथी छुरा प्रहार भएको छ। बुटवलको रात्रीकालिन बजारको रुपमा रहेको कालिकापथमा एक युवा माथी छुरा प्रहार भएको हो। ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार बुटवल...
पुरा पढ्नुहोस
काठमाडौं । रुपन्देहीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन्। गैडहवा गाउँपालिका-८ खैरेनी कुट्टा बस्ने २० वर्षीय राम सुवास भरलाई गएराति प्रहरीले पक्राउ गरेको हो। रामले बालिकालाई जबरजस्ती करणी...
पुरा पढ्नुहोस
बुटवल । भरुवा बन्दुकसहित रुपन्देहीको सैनामैना निवासी २ जना तथा पाल्पा रैनादेवी छहराका २ गरी ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पक्राउ पर्नेमा सैनामैना नगरपालिका–५ घर भएका ३१...
पुरा पढ्नुहोस
उपकार अनलाइन, रुपन्देही । सैनामैना होटेल ब्यवसायी संघको आयोजामा होलीको अवसरमा होली मिलन कार्यक्रम आयोजना गरेको छ । होली पर्व एक पौराणिक पर्व भएकोले सबैले एक आपसमा सद्भाव कायम गर्दै रंगको पर्व सबैले उल्लासमै तरिकाले...
पुरा पढ्नुहोस
बुटवल। दाङमा करेन्ट लागेर मृत्यु भएका एकै घरका तीनजनाका परिवारलाई सरकारले २४ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयबाट प्रत्येकलाई रु एक÷एक लाख, जिल्ला विपद् व्यवस्थापन समितिबाट प्रत्येकलाई रु दुई÷दुई...
पुरा पढ्नुहोस
काठमाडौं । तराई-मधेश क्षेत्रमा सोमबार होली मनाइँदै छ। पहाडी क्षेत्रमा फागुपर्व मनाएको भोलिपल्ट तराई-मधेशमा होली मनाउने चलन छ। काठमाडौं उपत्यकालगायत पहाडी भेगमा फागुन शुक्ल पूर्णिमाका दिन फागुपर्व मनाइन्छ। अष्टमीका दिन गाडिएको चिर पूर्णिमाको राति ढलाई...
पुरा पढ्नुहोस
