Breaking News ( ब्रेकिंग )

लुम्बिनीमा उखु उत्पादन बढ्यो, सुगर मिल सरेपछि कपिलवस्तुका किसानलाई समस्या

बुटवल । लुम्बिनी प्रदेशमा गत वर्षको तुलनामा उखु उत्पादन वृद्धि भएको छ । उखु उत्पादन बढेसँगै प्रदेशमा रहेका चिनी मिलले पनि आफ्नो लक्ष्य बढाएका छन् । लुम्बिनी प्रदेशमा रहेका ३ वटा चिनी मिलले गत वर्षको...

पुरा पढ्नुहोस
गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि टेण्डर आह्वान

काठमाण्डौ । चितवनको भरतपुरमा निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको थप पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान भएको छ । बजेट अभावले निर्माण रोकिएको रङ्गशालाकाे पुनर्निर्माणको लागि ३० दिनको म्याद राखेर एक अर्ब...

पुरा पढ्नुहोस
नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

काठमाण्डाै । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रनमात्र बनाउन सक्यो ।...

पुरा पढ्नुहोस
लुम्बिनीमा रहेको सुस्ता गण्डकीमा फर्काउन र कालीगण्डकी डाइभर्सन रोक्न एमालेको संकल्प प्रस्ताव

रुपन्देही । नेकपा एमाले गण्डकीले लुम्बिनी प्रदेशमा रहेको सुस्ता गाउँपालिका गण्डकीमा सार्न र पाल्पा हुँदै रुपन्देहीमा डाइभर्सन गरी लैजान क्रमांगत योजनामा परेको काली गण्डकी डाइभर्सन रोक्न संकल्प प्रस्ताव दर्ता गरेको छ ।लुम्बिनी र गण्डकीको...

पुरा पढ्नुहोस
देशैभर फोहोर व्यवस्थापनमा चुनौती

काठमाण्डौ । बढ्दो शहरीकरणसँगै काठमाण्डौ उपत्यका सहित देशैभरका सबै पालिकामा फोहोरमैला व्यवस्थापन पहिलो चुनौतीको रुपमा देखिएको छ । काठमाण्डौ उपत्यका सहित सबै पालिकाहरुमा सबैभन्दा बढी समय र बजेट समेत फोहोर व्यवस्थापनमा गइरहेको पाइन्छ ।तर...

पुरा पढ्नुहोस
भजनशिराेमणि आचार्यप्रति श्रद्धाञ्जली अर्पण

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिनुभएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा दिइरहने बताउनुभएको छ । आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पुगेर आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण...

पुरा पढ्नुहोस
नेपाल नामिबियासँग २० रनले पराजित

काठमाण्डाै । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । नामिबियाले दिएको २ सय ७ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ७ बल बाँकी छँदै १ सय ८६ रन...

पुरा पढ्नुहोस
सैनामैना पर्रोहा परमेश्वर नमुना माविले भव्य रुपमा स्वर्ण महोत्सव मनायो

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना—१ मा अवस्थित सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले भव्य रुपमा स्वर्ण महोत्सव मनाएको छ । २०३१ सालमा स्थापना भएको सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले ५० वर्ष पुगेको अवसरमा...

पुरा पढ्नुहोस
तोकियो नेपाली क्रिकेटरको पारिश्रमिक, रोहितसहित ६ जनाले मासिक १ लाख तलब पाउने

काठमाडौ । ‘ए ग्रेड’मा परेका ६ जना राष्ट्रिय क्रिकेटरले मासिक १ लाख रूपैयाँ पारिश्रमिक पाउने भएका छन् ।नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय कार्यसमिति बैठकले कप्तान रोहित पौडेलसहित ६ खेलाडीले मासिक १ लाख रुपैयाँ पारिश्रमिक...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा ११ लाख बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने

घोराही ।  लुम्बिनी प्रदेशमा दादुरा–रुबेला खोप अभियान–२०८०/८१ अन्तर्गत ११ लाखभन्दा बढी बालबालिकालाई खोप लगाइने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले दाङको घोराहीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा दादुरा–रुबेला खोप अभियान अन्तर्गत फागुन १३ देखि चैत...

पुरा पढ्नुहोस