Breaking News ( ब्रेकिंग )

संघीय सरकारले प्रदेशको अधिकार दिन खोजिरहेको छैन : मुख्यमन्त्री चौधरी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयता कार्यन्वयन र त्यसको अधिकार प्राप्तिका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् । लुम्बिनी प्रदेश समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले...

पुरा पढ्नुहोस
सैनामैनामा राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैनामा राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता तथा नगर खेलकुद सप्ताह २०८० विहिवारदेखि सुरु भएको छ । सैनामैना खेलकुद समितिको आयोजनामा सुरु भएको खेलकुद सप्ताहमा सैनामैनाका ३० वटा विद्यालयका गरि करिव २५...

पुरा पढ्नुहोस
गैडहवामा पाँचौ रास्ट्रपति रनिङ शिल्ड शुरु

प्रदिप ज्ञवाली, सैनामैना । रुपन्देही जिल्ला गैडहवा गाउँपालिकाको आयोजनामा पाँचौ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद ’ भन्ने मूल नाराका साथ कार्यक्रम हुन गइरहेको हो ।...

पुरा पढ्नुहोस
बाणगंगाको कार्यपालिका बैठक सम्पन्न, केके भए निर्णय ?

कपिलवस्तु । बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । नगरपालिकाको आफ्नै सभाहलमा भएको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकमा नगरको लोगो छनौटको लागि बाणगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीको...

पुरा पढ्नुहोस
सुस्त रहेका योजनालाई छिटो काम सम्पन्न गर्न दबाब यात्रा : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले दबाब यात्राले सुस्त रहेका योजनालाई छिटो काम सम्पन्न गर्न दबाब सिर्जना गर्ने स्पष्ट पारेको छ। बुधवार रातिसम्म चलेको केन्द्रिय समितिको बैठकले देशभरका विभिन्न २७ वटा निर्माणधिन विकास विकास आयोजनामा दबाब...

पुरा पढ्नुहोस
‘एलईडिपी’ का लागि बाणगंगा सहित लुम्बिनीका १५ पालिका छानिए

कपिलवस्तु । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि कपिलवस्तुको बाणगंगा नगरपालिका सहित लुम्बिनीका १५ स्थानीय तह छनौट भएका छन् । नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम...

पुरा पढ्नुहोस
६ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या तीन लाखभन्दा धेरै

काठमाण्डाै । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाख नाघेको छ । वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि पुससम्ममा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या तीन...

पुरा पढ्नुहोस
दाङमा एउटै रुखमा झुण्डिएको अवस्थामा माइजू–भान्जाको शव फेला

दाङ । तुलसीपुरको एक सामुदायिक वनमा एउटै रुखमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका १३ को सानो बखरिया स्थित शिद्धदेव सामुदायिक वनमा एउटै रुखको छुट्टा छुट्टै हाँगामा माइजू –भान्जा...

पुरा पढ्नुहोस
लुम्बिनीमा राष्ट्रिय सभा निर्वाचनका लागि दौडधुप सुरु

बुटवल । राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारहरु मत माग्दै जिल्ला दौडाहामा लागेका छन् । गठबन्धनको तुलनामा कमजोर मतभार रहेको एमाले भने जित्ने रणनीति बनाईरहेको छ । लुम्बिनी प्रदेशबाट २ सिटका लागि ६ जना उम्मेदवार छन्...

पुरा पढ्नुहोस
कपिलवस्तुमा पशु बाँझोपनको समस्या समाधान गर्न गोठमै पुगेर उपचार सुरु

कपिलवस्तु। पशु बाँझोपनको समस्या समाधान गर्न कपिलवस्तुका पशु प्राविधिकले गोठमा पुगेर उपचार सुरु गरेका छन् । बुद्धभूमि र शिवराज नगरपालिकाका गाई भैँसीमा बाँझोपनको समस्या देखिएपछि प्राविधिक टोली ल्याइ उपचार गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु...

पुरा पढ्नुहोस