Breaking News ( ब्रेकिंग )

कपिलवस्तु। कपिलवस्तुको शुद्धोधन गाउँपालिका-२ बालविवाह तथा जातीय छुवाछूत मुक्त घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, जनप्रतिनिधि तथा सरोकारवाला निकायले बालविवाह र छुवाछुत सामाजिक तथा कानुनी अपराध भएकाले यसको अन्त्य हुनुपर्ने प्रतिबद्धता...
पुरा पढ्नुहोस
बुटवल । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ व्यापार प्रर्वद्धन र बजारीकरण गर्ने उद्देश्यका साथ रुपन्देही व्यापार संघद्वारा बुटवल मण्डपमा सञ्चालन भइरहेको लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको...
पुरा पढ्नुहोस
सैनामैना । सुनगाभा पब्लिक स्कुलले आयोजना गरेको जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि एभरेष्ट इङलिस स्कुलले हात पारेको छ । रुपन्देहीको सैनामैना–३ मा रहेको सुनगाभा पब्लिक स्कुलले आफ्नो २७ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर...
पुरा पढ्नुहोस
गुल्मी । गुल्मीमा हराइरहेका एक व्यक्ति एक महिनापछि जंगलमा मृत फेला परेका छन्। गत मंसिर १ गतेदेखि सम्पर्कविहीन भएका रेसुंगा नगरपालिका७ का ६२ वर्षीय चेतमान चुँदारा जंगलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले...
पुरा पढ्नुहोस
बुटवल। पुर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बुटवलको कालिका मानवज्ञान माविले शिक्षा क्षेत्रको गहनाका रुपमा देशमै महत्वपूर्ण पहिचान बनाएको बताएका छन् । कालिका मानव ज्ञान माबिको ६३ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको शनिबार उदघाटन...
पुरा पढ्नुहोस
कपिलवस्तु । नव आगन्तुक कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले समग्र जिल्लावासीको शान्ति सुरक्षाको जिम्मेवारी पाएको भन्दै त्यसलाई गम्भिरताका साथ पुरा पर्ने प्रतिबद्धता जनाउनुभएको छ । शनिवार कपिलवस्तु उद्योग बाणिज्य संघले आयोजना गरेको...
पुरा पढ्नुहोस
कपिलवस्तु । शिव मन्दिर सामुदायिक बनले १ करोड १७ लाख ३० हजार बराबरको अनुमानित बजेट ल्याएको छ । शनिवार बन कार्यालको प्राङ्गणमा भाएको १७ औं वार्षिक साधारण सभामा अध्यक्ष झलक मल्ल ठकुरीले उक्त बजेट...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु जिल्लाको प्रमुख समस्याको रुपमा रहेको छाडा पशुचौपाया व्यवस्थपन गर्न भन्दै जिल्लाका जनप्रतिनिधि सहितको एक टिमले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड लाई ज्ञापन पत्र बुझाएको छ । छाडा चौपाया व्यवस्थापन गम्भिर समस्याको...
पुरा पढ्नुहोस
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालय थप्ने र मन्त्रालयको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ । सरकारको निर्णयसँगै सरकारलाई मन्त्रालयको संख्या थप गर्न बाटो खुलेको छ । बैठकले प्रदेश सरकार...
पुरा पढ्नुहोस
कपिलवस्तु । लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले यस क्षेत्रका अधिकांश सहकारी उत्कृष्ट रहेको बताउनुभएको छ । पछिल्लो समय केहि सहकारीले गल्ती गर्दा सबै सहकारी प्रति विश्वास घटेको भन्दै सबैलाई एउटै दृष्टिकोण बाट नहेर्न आग्रह...
पुरा पढ्नुहोस
