Breaking News ( ब्रेकिंग )

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वलाई शान्तिको अझ बढी आवश्यकता रहेको बताएका छन् ।नवलपरासीको रामग्राम स्तुपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वमा शान्ति स्थापनाका लागि बुद्धका सन्देश अहिले पनि सान्दर्भिक रहेको बताए...
पुरा पढ्नुहोस
काठमाण्डाै । एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएकाे छ । आज मङ्गलवार भएकाे खेलमा भारतले नेपाललाई १० विकेटले हरायाे । नेपालले दिएकाे ५३ रनकाे झिनाे लक्ष्य भारतले ७ ओभर १ बलमा...
पुरा पढ्नुहोस
कपिलवस्तु । आज १४ औँ कपिलवस्तु महोत्सवको पाँचौ दिन करिव ४ हजार दर्शकहरुले अवलोकन गरेका छन । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा चारनम्बरको बुद्ध रङ्गसालामा विहिवारदेखि सुरु भएको महोत्सवको पाँचौ दिन सोमबार पनि दर्शकहरुको बाक्लो...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ८ बोर्डगाउ स्थित धर्मकाटा नजिकैमा रहेको एक घरको सेफ्टी ट्याड्ढीबाट नवजात शिशुको उद्धार गरिएको छ । देवकला भुषालको घरको पछाडीको सेफ्टी ट्याड्ढीमा शिशु फेला परेको हो । विहान घाँस काट्न खेतमा...
पुरा पढ्नुहोस
दाङ । दाङमा मङ्सिरको २ गते कुकुरले टोकेको शङ्का गरिएका २ जना बालबालिकाको २ दिनकाे अन्तरमा ज्यान गएको छ । दाङको घोराही उपमहानगरपालिका–१० उत्तर अमराइका उनीहरूको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती हुने नेपालीको सङ्ख्या २ सय जना रहेको औपचारिक जानकारी आएको बताउनुभएको छ । आज सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकमा प्रधानमन्त्री प्रचण्डले...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ७ कोईली बनगाईमा सडक दुर्घटनामा एक जना महिला घाईते भएकी छिन्। पश्चिमबाट बुटवलतर्फ जादै गरेको बा २० च ७०५९ नं को स्कारपियोको ठक्करबाट लु ५१ प ५९४४ नं को स्कुटरमा...
पुरा पढ्नुहोसकाठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्र्याउन लागिएको ६ किलो ५ सय ग्राम सुन बरामद भएको छ । सुनसहित इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिन र अन्य दुई सुडानी नागरिक पक्राउ परेका छन् ।त्रिभुवन...
पुरा पढ्नुहोस
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजमा विद्यमान सबै प्रकारका भेदभावका अन्त्य गरी मुलुकमा जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्नुपर्ने बताएका छन् । ७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका...
पुरा पढ्नुहोस
अर्घाखाँची। अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । महेन्द्र राजमार्गको शीतगङ्गा–८ सातमाराको राप्ति पुल नजिकै ना६ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई शनिबार दुर्घटना भएको थियो । मृत्यु हुनेमा ट्रकका चालक...
पुरा पढ्नुहोस
