Breaking News ( ब्रेकिंग )

भूकम्पबाट प्रभावितलाई चिसो बाट जोगिन समस्या

काठमाण्डौ । बेलैमा न्यानो र राम्रो गरी राहत नपाउँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित चिसोले बिरामी पर्न थालेका छन् । भूकम्प गएको दुई हप्ता भैसक्दा पनि खुला आकाशमुनि रहेका धेरैजसो प्रभावितलाई चिसोले सताउन थालेको...

पुरा पढ्नुहोस
लुम्बिनीमा शान्ति शिखर सम्मेलनको तयारी, २० जना नोबेल पुरस्कार विजेता आउने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले फागुनमा लुम्बिनीमा चौथो शान्ति शिखर सम्मेलन गर्ने तयारी अघि बढाएको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमै सम्मेलनलाई समेटेको छ ।फागुन २७, २८...

पुरा पढ्नुहोस
नेपाल संवत् र म्हःपूजाको अवसरमा तौलिहवा  पहिलो पटक र्‍याली

तौलिहवा । शङ्खधर साख्वाले गरिबहरुको ऋणमोचन गरेको दिनको अवसरमा उहाँले चलाएको नेपाल संवत् र म्हःपूजाको अवसरमा तौलिहवा  पहिलो पटक र्‍याली निकालिएको छ । साख्वाले वि.सं ९३७ इ सं ८०० मा गरिब जनताको ऋणमोचन गरी...

पुरा पढ्नुहोस
यमपञ्चकको चौथो दिन आज गोवर्द्धन पूजा

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा...

पुरा पढ्नुहोस
कपिलवस्तुमा ९ लाख बढिका पटका नष्ट

कपिलवस्तु । कपिलवस्तुमा विभिन्न समयमा बरामद भएका ९ लाख बढिका विष्फोटक पदार्थ जन्य पटका बरामद गरी नष्ट गरिएको छ । आज जिल्ला प्रहरी कार्यालय कपिलबस्तु तथा मातहतका प्रहरी युनिटहरुले बरामद गरेका अन्दाजी नौ लाख...

पुरा पढ्नुहोस
नेपालमा टिकटक बन्द गर्ने सरकारकाे निर्णय

काठमाण्डाै ।सरकारले देशभरि भिडियाे शेयरिङ एप टिकटक चल्न नदिने भएको छ । आज साेमवार बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । टिकटकमा पछिल्लो समय...

पुरा पढ्नुहोस
तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदै

काठमाण्डाै । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई...

पुरा पढ्नुहोस
लक्ष्मीपूजाका दिनमा बाँकेका तीन स्थानमा आगलागी

खजुरा। लक्ष्मीपूजाका दिनमा बाँकेका विभिन्न तीन स्थानमा आगलागीका घटना भएका छन् । एक स्थानमा लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्केर आगलागी भएको हो भने अन्य दुई स्थानमा भने विद्युत् सर्ट भएर आगलागी भएको हो...

पुरा पढ्नुहोस
स्व. पुरुषोत्तम आचार्यको स्मृतिमा सङ्कलित सम्पादित स्मृतिग्रन्थ लोकार्पण

कपिलवस्तु । समाज रुपान्तरणमा पुरुषोत्तमको योगदान महत्त्वपूर्ण रहेको लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरिले बताउनु भएको छ । समाजसेवी एंव शिक्षासेवी स्वर्गीय पुरुषोत्तम आचार्यको स्मृतिमा संकलित सम्पादित स्मृतिग्रन्थ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो...

पुरा पढ्नुहोस
नवलपरासीमा भएको दुर्घटनामा मृत्यु भएका ७ जनाकै सनाखत

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको देवचुली गोरे घुम्तीमा आइतबार भएको बलेरो दुर्घटनामा परी ज्यान गुमाउने ७ जनाकै सनाखत भएको छ । जिपमा चढेका सबै ७ जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अर्यालको...

पुरा पढ्नुहोस