Breaking News ( ब्रेकिंग )

भूकम्प अपडेट : मृत्यु हुनेको सङ्ख्या १४३ पुग्यो, १६६ जना घाइते

काठमाण्डौ । गएराति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या एक सय ४३ जना पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार जाजरकोटमा १ सय पाँच जना...

पुरा पढ्नुहोस
सरकारले भूकम्प प्रभावितको लागि तत्काल १० करोड रुपैयाँ पठाउने

काठमाडौँ । सरकारले पश्चिम नेपालका पश्चिम रुकुम र जाजरकोटमा आएको विनासकारी भूकम्प प्रभावितको खोज/उद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ पठाउने निर्णय गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको...

पुरा पढ्नुहोस
भूकम्प प्रभावितको लागि लुम्बिनी सरकारले डेढ करोड सहयोग गर्ने

लुम्बिनी ।  लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड सहयोग गर्ने भएको छ। शनिवार तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए। साथै प्रदेश...

पुरा पढ्नुहोस
जाजरकोटमा अस्पताल पुगेर प्रधानमन्त्रीले भेटे घाइते

काठमाडौं । भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका प्रधानमन्त्री प्रचण्डले घाइतेहरुलाई भेटेका छन् । खलंगाको जिल्ला अस्पतालमा पुगेर प्रधानमन्त्री प्रचण्डले घाइतेहरूलाई भेटेका हुन् ।प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाका १६ जनाको मेडिकल टिमसहित जाजरकोट पुगेका हुन् । प्रधानमन्त्रीसहित...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालबाट डाक्टरसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा उपचारका लागि खट्यो

बुटवल । जाजरकोट केन्द्रविन्दु भएर गएराती भएको भूकम्पमा परी घाइतेहरुको उद्धार तथा उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । मानवीय क्षति न्युनिकरण तथा त्यहाँको स्वास्थ्य उपचारलाई सहज...

पुरा पढ्नुहोस
जाजरकोट भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा गरी ६३ जनाको ज्यान गएको पुष्टि

काठमाण्डौ । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परि जाजरकोट र रुकुममा गरी ६३ जनाको ज्यान गएको पुष्टि भएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले उज्यालोलाई दिनुभएको जानकारी अनुसार बिहान ५ बजेसम्म...

पुरा पढ्नुहोस
भूकम्पमा घाइते भएकाको उद्धारका लागि हेलिकप्टर पठाउने सरकारको तयारी

काठमाडौं । सरकारले जाजरकोट र रुकुमका भूकम्प प्रभावितहरुको उद्धार र राहतका लागि स्वास्थ्यकर्मी सहित हेलिकप्टर पठाउने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको हेलो सरकारले तत्काल हेलिकप्टर पठाउने तयारी भइरहेको जनाएको हो...

पुरा पढ्नुहोस
जाजरकोटमा केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प : दुई जिल्लाका ६५ जनाको मृत्यु

काठमाडोँ । जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी कम्तीमा ६५ जनाको मृत्यु भएको छ। जाजरकोटमा ३७ र रुकुमपश्चिममा २८ जनाको मृत्यु भएको छ। जाजरकोटमा मात्रै ३७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए।​ यस्तै रुकुमपश्चिममा...

पुरा पढ्नुहोस
भूकम्प अपडेट : मृतकको संख्या ५४ पुग्यो

जाजरकोट । जाजरकोटमा शुक्रबार रातिको भूकम्पले ५४ जनाको मृत्यु भएको छ । बिहान साढे ५ बजेसम्मको विवरणअनुसार रुकुममा २८ जना र जाजरकोटमा २६ जनाको मृत्यु भएको छ । शुक्रबार राति ११:४७ बजे गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा...

पुरा पढ्नुहोस
जलवायु परिवर्तनको असर बारे बाणगंगामा अन्तरक्रिया

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गाका कृषकहरुले विभिन्न समयमा भएको विपदको घटनाबाट भएको क्षतिपुर्ति नगरपालिकाले नदिएको भन्दै गुनासो गरेका छन । आज शुक्रबार बाणगङ्गा नगरपालिकामा विधान व्यवस्थापन समितिले जलवायु परिवर्तनका असरहरुको बारेमा नगरका कृषक, जनप्रतिनिध, शाखा...

पुरा पढ्नुहोस