Breaking News ( ब्रेकिंग )

६ जिल्लाका २१ सय बढी सेवाग्राहीको विद्युत् काट्दा एक करोडभन्दा बढी बक्यौता रकम असुल

खजुरा। लुम्बिनी प्रदेशअन्तर्गत नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा चार दिनको अवधिमा २१ सय बढी सेवाग्राहीको विद्युत् लाइन काटिएको छ भने एक करोडभन्दा बढी बाँकी बक्यौता रकम असुल भएको छ...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा महुवाको मदिरा ‘परीक्षण उत्पादन’ गर्ने तयारी

बाँके । लुम्बिनी प्रदेश सरकारले महुवाको मदिरा परीक्षण उत्पादन गर्न लागेको छ । स्थानीय फलफूलबाट मदिरा उत्पादन गर्न बजेट विनियोजन गरेको लुम्बिनी सरकारले पहिलोपटक महुवाको मदिरा परीक्षण उत्पादन बाँकेको राप्तीसोनारी गाउँपालिकाबाट सुरु गर्न लागेको हो । महुवालगायत...

पुरा पढ्नुहोस
ओमानविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ । कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोज्दै ओमानलाई ब्याटिङको निम्तो दिएका...

पुरा पढ्नुहोस
दशैँ अवधिभर लुम्बिनीमा ७६ सवारी दुर्घटना हुँदा २७ जनाको मृत्यु

कपिलवस्तु । लुम्बिनी प्रदेशमा दशैँको अवधिमा मात्र ७६ वटा सवारी दुर्घटना भएका छन । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार दशैँको घटस्थापना देखि कोजाग्रत पुर्णिमाको दिनसम्म (१५ दिन) को अवधिमा प्रदेशका १२ जिल्लामा ७६...

पुरा पढ्नुहोस
बाणगंगाको बनगाईमा बसबाट खसेर एक महिलाको ज्यान गयो

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका ७ वनगाईमा बसबाट खसेर गम्भिर घाईते भएकी एक युवतिको ज्यान गएको छ । बुधबार मोतिपुर बस्ने २६ बर्षीय सृजना गिरीको ज्यान गएको हो । पुर्वपश्चिम राजमार्ग अन्तर्गत पुर्वबाट पश्चिमतर्फ जादैं...

पुरा पढ्नुहोस
कपिलवस्तुको मायादेवी बाट श्रीमतीको हत्या आरोपमा श्रीमान प्रक्राउ

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका बाट श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन । गत कार्तिक ८ गते मायादेवी गाँउपालिका वडा नं ८ बरकुल बस्ने २६ वर्षिय बिनय कुमार चमारले आफ्नी २६...

पुरा पढ्नुहोस
दाङका चार पालिकाद्वारा प्लास्टिकको फूलमाला बिक्रीमा प्रतिबन्ध

दाङ । दाङका चार पालिकाले प्लास्टिकका फूलमालाको बिक्रीमा प्रतिबन्ध लगाएका छन् । तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले प्लास्टिकका फूलमाला बिक्रीमा रोक लगाएका हुन् । तिहार नजिकिँदै गर्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको...

पुरा पढ्नुहोस
पुर्व सांसद विश्वकर्मा माओबादी प्ररित्याग गरि एमालेमा प्रवेश

कपिलवस्तु। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र की केन्द्रीय सदस्य उमा विश्वकर्मा नेकपा एमाले पार्टीमा प्रवेश गरेकी छन् ।  पुर्व सांसद समेत रहेकी विश्कर्मा मंगलबार माओबादी पार्टी प्ररित्याग गरि एमालेमा प्रवेश गरेकी हुन् । नेकपा...

पुरा पढ्नुहोस
यी २१ वन्यजन्तुलाई घरमा पालेर बेचबिखन गर्न पाइने

काठमाडौं । सरकारले २१ थरी वन्यजन्तु घरमै पालन गर्न खुला गर्दै कानुन लागु गरेको दुई महिना भइसकेको छ । तर अहिलेसम्म यस विषयमा चासो राख्दै घरमै वन्यजन्तु पालन गर्न सरोकारवाला निकायमा एक जनाले पनि निवेदन...

पुरा पढ्नुहोस
मलेसियालाई हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

काठमाडौं। घरेलु टोली नेपाल जारी विश्वकप छनोटको सेमिफाइनलमा पुगेको छ ।मङ्गलवार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जितसहित अन्तिम चारको यात्रा तय गरेको हो । पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले...

पुरा पढ्नुहोस