Breaking News ( ब्रेकिंग )

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका –२ मा ट्रस निर्माणको क्रममा खसेर एक मजदुरको मृत्यु भएको छ । कपिलवस्तु महाराजगन्ज नगरपालिका–६ सहरनिया बस्ने ३० वर्षीय इजमान खानको मृत्यु भएको हो । मंगलबार दिउँसो साढे २ बजे...
पुरा पढ्नुहोस
काठमाडौं । मनिष डाँगीले गरेको एक मात्र गोल मदतमा लाओसलाई पराजित गर्दै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । लाओसको मैदानमा मंगलबार भएको दोस्रो लेगको खेलमा नेपालले लाओसलाई...
पुरा पढ्नुहोस
कपिलवस्तु । आवस्यक पुर्वाधार, मनोरञ्जन र खेलकुदका क्षेत्र नहुनाले नै कपिलवस्तुमा पर्यटन प्रवद्र्धन हुन नसकेको लुम्बिनी प्रदेश सांसद विष्णु पन्थिले बताउनु भएको छ । लुम्बिनी आएका बाह्य तथा आन्तरिक पर्यटक लाई तिलौराकोट, राजापानी, लक्षमणघाट,...
पुरा पढ्नुहोस
कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा १३ र १४ लाइ कपिलवस्तु सङ्ग जोड्ने सबै भन्दा छोटो बाटोको रुपमा चिनिन्छ बैरिया–पाबर/बिक्रम हुदै सिमलपानी जोड्ने बाटो । कालोपत्रे हुन नसकेपछि विगतका वर्षहरुमा दशैँ आउन भन्दा केहि दिन अगाडि...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा सैनामैना व्यापार संघको आयोजनामा दशैं सस्तो बजार २०८० भोली देखी सन्चालन हुने भएको छ । दशैं सस्तो बजार सैनामैना नगरपालिका वडा नं ४ मा रहेको वडा कार्यलयको परिसरमा...
पुरा पढ्नुहोस
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो सम्मान खोज्दा अरूको संस्कृति र अधिकारलाई कसैले पनि बिर्सन नहुने बताउनुभएको छ । नेपाल प्रहरीको ६८औँ वार्षिकोत्सव २०८० का अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आज बुटवलमा आयोजना...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । लायन्स क्लव अफ सैनामैना मलमलाले सस्थाका अध्यक्ष विजय काफ्लेको जन्मदिनको अवसर पारेर आर्थीक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरी सैनामैना रामापुर माध्यामिक...
पुरा पढ्नुहोस
काठमाण्डाै । दशैँ एवम् नवरात्रको तेस्रो दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । चन्द्रघण्टा देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना...
पुरा पढ्नुहोस
काठमाण्डौ । विश्वव्यापी भोकमरीको सूचकाङ्कमा नेपालले ११ स्थान सुधार गरी ६९ औँ स्थानमा आएको छ । एक सय २५ देशको सूचीमा गएको वर्ष ८१ औँ स्थानमा रहेको नेपाल यस वर्ष ६९ औँ स्थानमा आएको...
पुरा पढ्नुहोस
भैरहवा। भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस) एण्ड टिचिङ हस्पिटलमा विद्यार्थीको आन्दोलनले पठनपाठन र उपचार सेवा पूर्णरुपमा बन्द भएको छ । कलेज प्रशासनले आन्दोलनरत विद्यार्थीका माग सम्बोधन गर्नुको साटो प्रहरी प्रशासन लगाएर हस्तक्षेप गर्दा...
पुरा पढ्नुहोस
