Breaking News ( ब्रेकिंग )

बाणगंगाका कर्मचारी पनि भोलि काठमाडौ केन्द्रित आन्दोलनमा सहभागि हुँदै

कपिलवस्तु । कपिलवस्तुको बाणगंगाका कर्मचारीहरुले गत १९ गतेदेखि सुरु गरेको पेन डाउन आन्दोलनलाई आज पनि निरन्तरता दिएका छन । बाणगंगा सहित जिल्लाका १० वटै स्थानिय तहका कर्मचारीहरुले अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित...

पुरा पढ्नुहोस
मोतिपुर फुलबारी कप फुटबलको दोस्रो दिन हरैया एफ.सि. र एपिएफ चन्द्रौटा विजयी

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा जारी दोस्रो मोतिपुर फुलबारी कप फुटबलको दोस्रो दिन आज हरैया एफ.सि. र एपिएफ चन्द्रौटा विजयी भएका छन । आज भएको पहिलो खेलमा एपिएफ चन्द्रौटाले विजयी सुरुवात गरेको छ । फ्रिडम...

पुरा पढ्नुहोस
कञ्चन गाउँपालिकाका कर्मचारीद्धारा पनि अनिश्चितकालीन पेन डाउन

उपकार अनलाईन, सैनामैना । रुपन्देहीको कन्चन गाउँपालिकाका कर्मचारीहरुले आज अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित कालिन पेन डाउन आन्दोलन सुरु गरेका छन । देशभरका स्थानीय तहका कर्मचारीहरुले गएको शुक्रवार देखी अनिश्चित कालिन पेन डाउन...

पुरा पढ्नुहोस
जागरण अभियानलले देशव्यापी रूपमा उत्साह थपियो : माधव नेपाल

रुपन्देही । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीले संचालन गरेको जागरण अभियानले जनता जगाएको बताएका छन् । जनताको समस्या सम्बोधन गर्ने गरी जागरण अभियान सुरू गरेकाले देशव्यापी रूपमा उत्साह थपिएको उनले बताए । पार्टीले...

पुरा पढ्नुहोस
समृद्धि र विकासका लागि समाजवादको बाटो जरुरी : खनाल

भैरहवा । नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ०६२/०६३ को जनआन्दोलनपश्चात बनेका कुनैपनि सरकारले जनताको समस्यालाई सम्बोधन गर्न नसकेकाले समाजवादको बाटो रोज्नुपर्ने बेला आएको बताएका छन् । पार्टीले सञ्चालन गरेको मेची–महाकाली अभियानका...

पुरा पढ्नुहोस
इजरायलको हमास आक्रमणमा परेका नौ नेपाली घाइते मध्ये दुई जनाको अवस्था गम्भीर

काठमाण्डौ । इजरायलको द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपाली उद्धारको पर्खाइमा रहेका छन् । इजरायलमा हमास समूहको आक्रमणमा परेर नौ जना नेपाली घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले...

पुरा पढ्नुहोस
अरुणा अर्याल फेरी कपिलवस्तु प्रथम, नेपालमा नवौं स्थानमा

रुपन्देही। कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित सिद्धार्थ क्याम्पसकी अरुणा अर्यालले विएड चौथो वर्षको परीक्षाको नतिजामा उत्कृष्ट अंक ल्याएकी छन् । त्रिभुवन विश्व विद्यालय शिक्षा शास्त्र संकाय, बीएड चौथो वर्षको परीक्षामा ७२ दशमलव ६ प्रतिशत अंक ल्याएर अरुणाले...

पुरा पढ्नुहोस
भुमिहिनको समस्या सरकारले सम्वोधन गर्नुपर्छ : नेता पुन

बुटवल । नेकपा माओवादी (केन्द्र) रुपन्देहीको आयोजनामा भूमि सम्बन्धी समस्या र समाधानको बाटो विषयक अन्तरक्रिया कार्यक्रम सनिवार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा रुपन्देही ईन्चार्ज...

पुरा पढ्नुहोस
दर्शन बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारण सभा सम्पन्न

कपिलवस्तु । लुम्बिनी प्रदेश सहकारी संघका लेखा संयोजक तेज प्रसाद आचर्या ले सहरी तथा ग्रामिण भेगका महिला तथा पुरुष दुबैको आर्थिक अवस्था लाई मजबुद बनाउन सहकारीले महत्वपुर्ण भुमिका खेलेको बताउनु भएको छ । दर्शन...

पुरा पढ्नुहोस
पब्लिक क्याम्पसलाई बजार जस्तो हैन रोजगारी सृजना गर्ने थलो बनाउनु पर्छ : मुख्यमन्त्री चौधरी

कपिलवस्तु । पब्लिक क्याम्पसलाई बजार जस्तो नभएर रोजगारी सृजना गर्ने थलो बनाउनु पर्ने लुम्बिनीका मुख्यमन्त्री डिल्ली वहादुर चौधरीले बताउनु भएको छ । रोजगारी सृजना गर्ने किसिमले निति नियम बनाएर अगाडि बढ्ने हो भने पब्लिक...

पुरा पढ्नुहोस