Breaking News ( ब्रेकिंग )

तेस्रो दिन पनि शिक्षकहरु आन्दोलनमा, काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाण्डाै । आज तेस्रो दिन पनि शिक्षकहरु आन्दोलनमा छन् । माइतीघर मण्डलामा हजारौँ शिक्षकहरु भेला भएका छन् । शिक्षकको आन्दोलनका कारण आज पनि काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । माइतीघर मण्डला र नयाँ...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति वाइडेनबीच भेटवार्ता

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपति जाे बाइडेनबीच आज अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट भएको प्रधानमन्त्री प्रचण्डका प्रेस...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा विषयगत समितिका सभापति चयनमा सकस

रुपन्देही । लुम्बिनी प्रदेशमा विषयगत समितिका सभापति चयनमा सकस देखिएको छ। प्रदेश सभामा रहेका छ वटा समितिमा सभापति बाँडफाँटका लागि नेताहरूको पटक पटक बैठक भए पनि सभापति चयन हुन सकेको छैन। दुई पटक सरकार परिवर्तन...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारलाई बेलायतले आर्थिक र प्राविधिक सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेट र योजनामा बेलायतले आर्थिक तथा प्राविधिक सहयोग पुर्‍याउने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र बेलायती राजदूत रोबफिन तथा बेलायती सहायता निकायको विकास निर्देशक पिपा बर्डबीच...

पुरा पढ्नुहोस
हाम्रो विद्यालयको आठौं श्रृङखला श्री बाणगंगा माध्यामिक विद्यालय, लौगाई

हाम्रो विद्यालयको आठौं श्रृङखला श्री बाणगंगा माध्यामिक विद्यालय बाणगंगा–८, बोडगाउँ, लौगाई कपिलवस्तु...

पुरा पढ्नुहोस
सरकार र शिक्षकबीच आज सिंहदरबारमा औपचारिक वार्ता

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच शुक्रबार बिहान औपचारिक वार्ता हुँदै छ। भोलि बिहान ८ बजे वार्तामा बस्छौं। भोलि नै वार्ता पनि टुंगिन्छ। विद्यालय पनि खुल्छा्,’ मन्त्री गुरूङले भनेका थिए। शिक्षा तथा विज्ञान प्रविधि मन्त्री...

पुरा पढ्नुहोस
संविधानको व्यावहारिक पक्ष बलियो नहुँदा देशभरका शिक्षक सडकमा : सांसद अधिकारी

कपिलवस्तु । संविधानको व्यवाहारिक पक्ष कमजोर हुँदा अहिले देशभरका शिक्षक आन्दोलनमा उत्रिएको प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रिय सदस्य बलराम अधिकारीले बताउनु भएको छ । कपिलवस्तुको बाणगंगा २ पिपरामा रहेको हिलवर्ट इङ्लिस बोर्डिङ...

पुरा पढ्नुहोस
प्राधिकरणले भारतलाई २ महिनामा ५ अर्ब ४३ कराेड रुपैयाँकाे बिजुली बेच्याे

काठमाण्डाै । चालु आर्थिक वर्ष २०८०/८१ को २ महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको बिजुली भारत निर्यात भएकाे छ । नेपाल विद्युत् प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३...

पुरा पढ्नुहोस
शिक्षकहरूकाे आन्दाेलन अनियन्त्रित बन्दै

काठमाण्डाै । काठमाण्डौमा भइरहेको शिक्षकहरूको आन्दोलन अनियन्त्रित बन्न थालेको छ । आन्दोलनरत शिक्षकहरूले आज बिहीवार निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ जाने प्रयास गरेका छन् । उनीहरूलाई सुरक्षाकर्मीले रोकेका छन् । माइतीघर मण्डलाबाट नारा जुलुससहित आन्दोलन...

पुरा पढ्नुहोस
बाणगंगा ८ मा माओवादीको पार्टी प्रवेश तथा मुस्लिम मुक्ति मोर्चा गठन

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ सिसेनीमा विभिन्न पार्टी परित्याग गरि करिब ४० जना नेकपा माओवादीमा प्रवेश गरेका छन । जनता सङ्ग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत सिसेनीमा भएको मुस्लिम मोर्चा गठन...

पुरा पढ्नुहोस