Breaking News ( ब्रेकिंग )

विद्यार्थीको क्षमता विकास गर्न कपिलवस्तु विद्या मन्दिरमा ‘एस.क्यु.सी.’ सम्मेलन हुंदै

कपिलवस्तु । विभिन्न माध्यम बाट विद्यार्थीको क्षमता विकास गर्ने उद्देश्यले बाणगंगाको कपिलवस्तु विद्या मन्दिरमा ‘एस.क्यु.सी.’ सम्मेलन हुने भएको छ । क्वेस्ट नेपाल मायादेवी हबद्वारा आयोजित एस.क्यु.सी. (विद्यार्थी गुणीय चक्र) अन्तर्गतको ८ औं सम्मेलन असोज...

पुरा पढ्नुहोस
अध्यक्ष माधव नेपालद्वारा लुम्बिनीको भ्रमण

लुम्बिनी। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेका छन्। पूर्वप्रधानमन्त्री नेपाललाई संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा ल्हारक्याल लामा सदस्य सचिव...

पुरा पढ्नुहोस
नेपाली जनता चीन-नेपाल रेल परियोजना साकार भएको हेर्न चाहन्छन् : प्रधानमन्त्री

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन-नेपाल रेल परियोजना नेपालीहरूको साझा सपना भएको बताएका छन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सलाई अन्तर्वार्ता दिँदै नेपाली जनताले चीन-नेपाल रेल परियोजना छिटोभन्दा छिटो...

पुरा पढ्नुहोस
सञ्चालनमा आयो न्यु गुराँस ट्रेड लिङ्क, इलेक्ट्रिक साइकल र स्कुटरका लागि विशेष

कपिलवस्तु । विश्वभरी इन्धनको अभाव भैरहेको समयमा विद्युतको प्रयोगलाई बढाउन र वातावरणको संरक्षण गर्ने उद्देश्यले कपिलवस्तुको चार नम्बर जितपुरमा न्यु गुराँस ट्रेड लिङ्क सञ्चालनमा आएको छ । विद्युत बाट चल्ने साइकल र स्कुटरलाई लक्षित गरि...

पुरा पढ्नुहोस
नेपाल-चीनबीच १३ बुँदे सम्झाैता र समझदारी पत्रमा हस्ताक्षर

काठमाण्डाै । नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङबीच आज ग्रेट हल...

पुरा पढ्नुहोस
सैनामैनामा थारु समुदायको वड्का अत्तवार विविध कार्यक्रमगरी मनाइयो

उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैना–४ स्थित रन्यौरामा थारु समुदायको मौलिक पर्व वड्का अत्तवारको अवसरमा विविध साँस्कृतिक कार्यक्रम सहित शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । थारु कल्याणकारी सैनामैना नगर समितिको आयोजनामा कार्यक्रम गरिएको हो...

पुरा पढ्नुहोस
अस्पताल विकास समितिको दसौं स्थापना दिवस : बिरामीलाई फलफुल वितरण

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा रहेको कपिलवस्तु सामुदायिक अस्पताललाई थप सेवा सुविधा सहित विस्तार गर्नुपर्नेमा कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । अस्पताल विकास समितिको दसौं स्थापना दिवसको अवसरमा बिरामीलाई फलफुल वितरण गर्ने कार्यक्रममा उनीहरुले...

पुरा पढ्नुहोस
नेपालमा ढुक्क भएर लगानी गर्न चिनियाँ उद्याेगीलाई प्रधानमन्त्री प्रचण्डकाे आग्रह

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण नेपाल र चीनबीचको आर्थिक साझेदारीलाई अझ प्रगाढ बनाउने अवसर भएको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी)...

पुरा पढ्नुहोस
कपिलवस्तुको बुद्धभूमिमा पाेखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बुद्ध भूमि नगरपालिकामा पाेखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिकाको वडा नम्बर २ बकडरीया बस्ने तीन वर्षीय हारजित थारु रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेश...

पुरा पढ्नुहोस
बाणगंगा नदीलाई खेत भनेर बिक्री गर्नेमा भूमाफिया र जनप्रतिनिधि

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका- ६ मा जग्गा भूमाफिया र जनप्रतिनिधिको मिलेमतोमा बाणगंगा नदीमुनिको जग्गा बिक्री भएको छ । हाल वाणगंगा नगरपालिका- ६ साविक कोपवा गाविस- ६ क कित्ता नं. १३१३ को जग्गा २०८० साल...

पुरा पढ्नुहोस