Breaking News ( ब्रेकिंग )

लुम्बिनीको निर्माणधिन संरचनामा हेलेचेक्रयाई नगर्नुहोस : उपाध्यक्ष लामा

लुम्बिनी । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ती भए लगत्तै डा ल्हारक्याल लामाले लुम्बिनी बनाउन भन्दै सक्रियता देखाइरहेका छन् । पुराना योजनाहरुलाई छिटो कार्यान्वयन, गुरुयोजनाका अधुरा कामलाई छिटो सम्पन्न गर्न निर्देशन दिएका लामाले बुधबार लुम्बिनी...

पुरा पढ्नुहोस
गत वर्ष लुम्बिनीमा ६ हजार ९९७ आपराधिक मुद्दा दर्ता

लुम्बिनी । पछिल्लो ३ वर्षमा लुम्बिनी प्रदेशमा आपराधिक गतिविधि बढेको छ । प्रदेशका १२ जिल्लामा गरी ३ वर्षको अवधिमा १९ हजार १९४ मुद्दा दर्ता भएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष...

पुरा पढ्नुहोस
एकै पटक ५१ वटा चार्जिङ स्टेशनकाे उद्घाटन

काठमाण्डाै । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय गाडीका लागि देशका विभिन्न ठाउँमा निर्माण गरेको ५१ वटा अत्याधुनिक फास्ट चार्जिङ स्टेशनको एकै पटक उद्घाटन भएकाे छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार...

पुरा पढ्नुहोस
एमाले लुम्बिनीको अध्यक्षमा कंडेलसहित अन्य कोको निर्वाचित भए

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको बुटवलमा सम्पन्न प्रथम अधिवेशनबाट पाल्पाका राधाकृष्ण कंडेल अध्यक्ष तथा उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । कंडेलले अध्यक्षका प्रत्यासी प्यूठानका हरिप्रसाद रिजाललाई २ मतको अन्तरले विजयी हासिल...

पुरा पढ्नुहोस
आज श्रीकृष्ण जन्माष्टमी, देशभर सार्वजनिक बिदा

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई...

पुरा पढ्नुहोस
श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्भाव कायम गर्नेछ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न सहयोग...

पुरा पढ्नुहोस
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सर्‍यो

काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति सरेको छ। यही असोज ६ र ७ गतेलाई तय भएको परीक्षा असोज ९ र १० गतेलाई तय भएको हो। ग्रेडवृद्धि परीक्षा बिहान ११ः०० बजेदेखि दिउँसो २ः००...

पुरा पढ्नुहोस
आज श्रीकृष्ण जन्माष्टमी : देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको...

पुरा पढ्नुहोस
एमाले लुम्विनी प्रदेश अध्यक्षमा राधाकृष्ण कंडेल बिजयी

बुटवल । बुटवलमा सम्पन्न नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट पाल्पाका राधाकृष्ण कंडेल अध्यक्ष पदमा निर्वाचित भएका छन्। बर्तमान अध्यक्ष समेत रहेका कडेलले केन्द्रिय सदस्य समेत रहेका प्युठानका हरि रिजाललाई २ मतान्तरले पछि पार्दै बिजयी...

पुरा पढ्नुहोस
६० किलो सुन प्रकरण : कपिलवस्तुबाट थप एक जना पक्राउ

काठमाण्डौ  । ६० किलो सुन प्रकरणमा प्रहरीले कपिलवस्तुबाट थप एक जनालाई पक्राउ गरेको छ । रुपन्देही घर भई काठमाण्डौको टोखा बस्ने सुमन खरेललाई नेपाल–भारत सीमा क्षेत्र कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम्...

पुरा पढ्नुहोस