Breaking News ( ब्रेकिंग )

भदौ १२ देखि भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही भदौ १२ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान गर्ने भएको छ । निगमले काठमाडौँलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र...

पुरा पढ्नुहोस
एमाले लुम्बिनीको प्रदेश अधिवेशनका लागि छानिए १ हजार ४ प्रतिनिधि

रुपन्देही  । नेकपा एमालेकी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदको उम्मेदवारको विषयलाई लिएर भइरहेका चर्चा गलत भएको बताएकी छन् । एमालले भदौ १६ र १७ गते बुटवलमा...

पुरा पढ्नुहोस
‘चुनाव जित्ने हो भने जनताको बिचमा आउनुहोस्’

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी माओवादी की केन्द्रीय सदस्य छमकुमारी खनाल चिनारीले देश विकास गर्ने देखि ठुला ठुला परिवर्तन गर्नेमा नेकपा माओवादी सबैभन्दा अगाडि रहेको बताउनु भएको छ । आज आइतवार जनता सङ्ग माओवादी...

पुरा पढ्नुहोस
सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ भएन, पाकिस्तान जाने सम्भावना

काठमाण्डाै । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज आइतवार पनि स्थगित भएको छ । सन्दीपविरुद्धको बलात्कारको मुद्दा पेसीमा चढे पनि अन्तिममा हेर्न नभ्याइनेमा परेको हो । सन्दीपविरुद्धको मुद्दा पटक पटक स्थगित...

पुरा पढ्नुहोस
सुनकाण्डमा मुछिएको कसैले पनि उन्मुक्ति पाउँदैन : सचिव शाक्य

बुटवल । नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले सुनकाण्डमा मुछिएका कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् । समाजवादी मोर्चाले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सुनकाण्डमा मुछिएकालाई नछोड्ने र नछोइएकालाई फसाउन नहुने बताए । उनले...

पुरा पढ्नुहोस
ललिता निवास जग्गा प्रकरण : ४ पूर्वमन्त्रीसहित २ सय ९० जनाविरुद्ध मुद्दा दर्ता

काठमाण्डाै । बालुवाटारकाे प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्‍याएकाे भन्दै दुई सय ९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । ललिता निवास जग्गा प्रकरणमा किर्तेसम्बन्धी मुद्दामाचार पूर्वमन्त्री, छ पूर्वसचिवसहित दुई...

पुरा पढ्नुहोस
छाडा चौपाया व्यवस्थापन एक महिना भित्रै हुन्छ : मुख्यमन्त्री चौधरी

कपिलवस्तु । प्रदेशभरका छाडा चौपाया व्यवस्थापन गर्नका लागि लुम्बिनी प्रदेश सरकारले एक महिना भित्रै योजना बनाउन थालेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले जानकारी दिनु भयो । कपिलवस्तुको बुद्धभुमी नगरपालिकाले आयोजना गरेको छाडा चौपाया...

पुरा पढ्नुहोस
बाणगंगा १ मा डेङ्गी नियन्त्रणको लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु

कपिलवस्तु । डेङ्गु रोग नियन्त्रणका लागि कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर १ मा ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोग फैलन सक्ने भन्दै वडाले लार्भा...

पुरा पढ्नुहोस
विगतमा हाम्रो सक्दो सराप गर्नेहरु अहिले पछि लाग्छन : कपिलवस्तु इन्चार्ज गहतराज

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का स्थायी कमिटी सदस्य तथा कपिलवस्तु इन्चार्ज महेश्वर जङ्ग गहतराज (अथक) ले विगतमा माओवादीको सक्दो सराप गर्नेहरू अहिले आफुहरुको काम देखेर पछि लागेको बताउनु भएको छ । आज...

पुरा पढ्नुहोस
कानुनले गाईगोरु काट्न वर्जित गरेको छ, मान्दिनँ भन्न पाइँदैन : लामिछाने

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गाईगोरु काट्न संविधान र कानुनले वर्जित गरेका कारण कसैले पनि मान्दिनँ भन्न नपाइने बताएका छन्। शनिबार पार्टीको काठमाडौं टोखा नगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले धरानमा गाईगोरु काटेर संविधान उल्लंघन गर्दै जातीय...

पुरा पढ्नुहोस