Breaking News ( ब्रेकिंग )

बाणगंगाका मुख्य समस्या तत्काल समाधान गर्न राप्रपाको ज्ञापन पत्र, के भन्छन मेयर ?

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपले बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल लाई ज्ञापन पत्र पेश गरेको छ । नगरपालिका भित्र रहेका विविध समस्याको तत्काल समाधान गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र पेश गरेको हो । ज्ञापन...

पुरा पढ्नुहोस
कसैबाट हुन्न र केही हुन्न भन्दै निराशा बाँडेर सामन्तवाद ब्यूँताउन खोजियो : प्रचण्ड

बुटवल ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रियता र स्वाधिनताको पक्षमा आफू जनयुद्ध जसरी लडेको बताएका छन्। आज  बुटबलमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले कसैबाट हुन्न र केही हुन्न...

पुरा पढ्नुहोस
लुम्बिनीमा १३ महिनामा जंगली च्याउ खाँदा ८ जनाको मृत्यु, १६१ जना बिरामी

दाङ । गत २६ असारमा जंगलमा घाँस काट्न जाँदा रोल्पा लुंग्री गाउँपालिका–५ बुझिङकी ३३ वर्षीया भीमा गुरुङले च्याउ लिएर फर्किइन् । बेलुका त्यसैको तरकारी पकाएर दुई छोरा र उनले त्यसैसँग खाना खाए र सुते...

पुरा पढ्नुहोस
आईसीसीले भन्यो– ‘गुल्शन झा एसिया कपमा चम्किन सक्ने खेलाडी हुन्’

काठमाण्डाै । भोलि बुधवारदेखि शुरु हुने एसिया कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडीको सूचीमा नेपालका गुल्सन झा पनि परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने ६ जना...

पुरा पढ्नुहोस
भैरहवा-दिल्ली, भैरहवा-हङकङ उडान सुरु, पहिलो दिन यात्रु भने शून्य

भैरहवा ।  नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा-दिल्ली र भैरहवा-हङकङ हवाई उडान सुरु गरेको छ । आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा-दिल्ली र भैरहवा-हङकङको उडान यात्रुबिहीन भएको छ । भैरहवाबाट काठमाडौँ हुँदै दिल्ली र हङकङका लागि...

पुरा पढ्नुहोस
उपचारका क्रममा अर्घाखाँचीकी बालिकाको मृत्यु, गुल्मी अस्पताल तनावग्रस्त

गुल्मी ।  उपचारका लागि भर्ना भएकी बालिकाको मृत्यु भएपछि गुल्मी अस्पताल तनावग्रस्त बनेको छ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ७ काउले निवासी राजेश मरासिनीकी ७ वर्षीया छोरी प्रशंसा मरासिनीको मृत्यु भएपछि अस्पताल...

पुरा पढ्नुहोस
देश परिवर्तनका लागि माओवादी केन्द्र रूपान्तरण हुनु जरुरी छ : प्रचण्ड

काठमाण्डाै  ।  प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताउनुभएको छ । माओवादीको उपत्यका विशेष प्रदेश समितिले आज आयोजना...

पुरा पढ्नुहोस
आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री सँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ। आज बिहान ११ बजे बैठक बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको  संघीय संसद् सचिवालयले जनाएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम...

पुरा पढ्नुहोस
आज तौलिहवामा कांग्रेस महामन्त्री शर्मा आउँदै

कपिलस्तु । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आज कपिलवस्तु आउदै हुनुहुन्छ । महामन्त्री शर्मा मंगलबार बिपि स्मृति भवन तौलिहवामा आउन लागेका हुन् । महामन्त्री शर्मा विहान ११ बजे आउने कार्यक्रम रहेको नेपाल कांग्रेस कपिलवस्तुले जनाएको...

पुरा पढ्नुहोस
माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत आज बाणगङ्गाका ३ वटा वडामा कार्यक्रम सम्पन्न

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) की केन्द्रीय सदस्य छमकुमारी खनाल (चिनारी) ले माओवादीको त्यो पुरानो संकल्पलाई जनतामाझ पु¥याउने उद्धेश्यका साथ विशेष रुपान्तरण अभियानमा लागेको बताउनु भएको छ । जनता सङ्ग माओवादी विशेष रुपान्तरण...

पुरा पढ्नुहोस