Breaking News ( ब्रेकिंग )

काठमाडौँ । आज साउन १५ गते, नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने...
पुरा पढ्नुहोस
दाङ । दाङको देउखुरीमा सरकारी गाडीको ठक्करबाट दुई जना घाइते भएका छन। घाइते हुनेमा जिल्ला बाँके राप्ती सोनारी गाउँपालिका–३ निवासी ३८ वर्षीय खुमबहादुर राजकोटी र लमही नगरपालिका–९ तेलिया निवासी ४९ वर्षीय भीमबहादुर कुमाल रहेको...
पुरा पढ्नुहोस
घोराही। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेश सरकार प्रदेशका महिला तथा सीमान्तकृत समुदायको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण कार्यक्रमका साथ अघि बढेको बताउनुभएको छ । नेपाल महिला सङ्घ दाङले आइतबार घोराहीमा आयोजना गरेको स्वागत तथा सम्मान...
पुरा पढ्नुहोस
अर्घाखाँची । अर्घाखाँचीको खिल्जीबाट रोजगारीका लागि पोर्चुगल गएका एक युवा तीन महिनादेखि सम्पर्कविहीन भएका छन् । रोजगारीका लागि पोर्चुगल गएका भूमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जीका २५ वर्षीय भूपाल दमासे गएको वैशाख १३ गतेदेखि सम्पर्कविहीन भएका उहाँका...
पुरा पढ्नुहोस
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले कृषि क्षेत्रलाई कानूनअनुसार व्यवस्थित बनाउन सरकारले कृषि ऐन, २०८० ल्याउन लागेको बताएका छन्। आइतबार काठमाडौंमा भएको एकीकृत कृषि ऐनको आवश्यकताबारे छलफल कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएका हुन्। उनले...
पुरा पढ्नुहोस
काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनी न्यून चापको अक्षिय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिकत देखि सामान्य...
पुरा पढ्नुहोस
कपिलवस्तु। नेपाल अङ्ग्रेजी शिक्षक सङगठन (नेल्टा) कपिलवस्तुको अध्यक्षमा प्राध्यापक गोविन्द पोख्रेल सर्वसम्मत चयन भएका छन् । शनिबार समपन्न शाखाको दोस्रो अधिबेशनले पोख्रेलको अध्यक्षतामा आगामी ३ बर्षको लागि ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको...
पुरा पढ्नुहोस
कपिलवस्तु । बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले शिक्षा सम्बन्धि दिएको अभिव्यक्ति प्रति नेपाल विद्यार्थी संघ नेविसंघ बाणगंगाले ध्यानाकर्षण भएको जनाएको छ । केहि दिन पहिला नगरपालिकामा भएको शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मेयर आर्यालले संविधानले...
पुरा पढ्नुहोस
काठमाण्डाै । फिफा महिला विश्व कप फुटबलमा स्विडेनले इटालीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । आज भएको खेलमा इटालीलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै स्विडेनले एक खेल अगावै प्रि-क्वाटरफाइनलमा स्थान...
पुरा पढ्नुहोस
बुटवल । सरकारले जारी गरेको मापदण्ड पूरा गर्दै लुम्बिनी प्रदेश पूर्ण साक्षरता घोषणाको तयारीमा छ । २०६४ सालदेखि सुरु भएको साक्षरता घोषणा गर्ने अभियान अन्तर्गत नेपालमा हालसम्म ६४ जिल्ला पूर्ण साक्षर घोषणा भएका छन्...
पुरा पढ्नुहोस
