Breaking News ( ब्रेकिंग )

कपिलवस्तु सहित देशका धेरै ठाउँमा आँखा पाक्ने रोग फैलियो, कसरी बच्ने ?

काठमाडौं । केही दिनयता कपिलवस्तु सहित  देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ । सुर्खेत आँखा अस्पतालको बहिंरग सेवामा ६ सयभन्दा बढी बिरामी...

पुरा पढ्नुहोस
पूर्व कप्तान ज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा

काठमाण्डाै ।  नेपाली राष्ट्रिय क्रिकेट टाेलीका पूर्वकप्तान  ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । काठमाण्डाैमा पत्रकार सम्मेलन गरेर उनले सन्न्यासको घोषणा गर्दै घरेलु क्रिकेट पनि नखेल्ने बताएका हुन् । नेपालका सबै उमेर समूह र...

पुरा पढ्नुहोस
कपिलवस्तुमा लम्पी स्किन बाट ८ हजार ४६ पशु संक्रमित हुँदा १७७ पशुको मृत्यु

कपिलवस्तु । कपिलवस्तु लम्पी स्किनका कारण धमाधम गाईवस्तुहरु मर्न थालेका छन्। जिल्लामा लम्पी स्किन रोगले महामारीको रुप लिए पछि गाईवस्तुहरु धमाधम मर्न थालेका हुन् । गाईवस्तु एकाएक मर्न थालेपछि कृषक चिन्तित बनेका छन्। जिल्लामा ८...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको भारत भ्रमण खर्च ९५ लाख २७ हजार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको भारत भ्रमणका बेला सहभागी प्रतिनिधिमण्डलको भ्रमणका दौरान राज्यकोषबाट झण्डै एक करोड रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्रीसँग सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर्चवापत...

पुरा पढ्नुहोस
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म एमालेले राष्ट्रियसभा बैठक चल्न नदिने

काठमाण्डौ । राष्ट्रियसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवराेध कायमै राखेकाे छ । एमालेको अवरोधपछि आजको बैठक स्थगित भएको हो । राष्ट्रियसभाको अर्को बैठक अब यही साउन २२ गते सोमवार दिउँसो १ बजेर...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारले चार महिनामा पनि पूर्णता पाएन

देउखुरी ।  लुम्बिनी प्रदेश सरकारले चार महिनासम्म पनि अझै पूर्णता पाएको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १० वटा मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा तीन वटा मन्त्रालय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्हालिरहेका छन् । खानेपानी, ग्रामीण तथा...

पुरा पढ्नुहोस
एक वर्षमा रोजगारीको लागि ४० हजार भन्दा धेरै नेपाली पुगे युरोपेली देश

काठमाण्डौ । नेपालीहले वैदेशिक रोजगारीको लागि युरोपलाई नयाँ गन्तव्य बनाउँदै गएका छन् । पछिल्लो समय रोजगारीको लागि युरोपेली देश जाने क्रम दिनप्रतिदिन बढ्दै गएको सरकारी तथ्यांकले देखाएको छ । गएको आथिर्क वर्षमा युरोपका रोमानिया,...

पुरा पढ्नुहोस
रवि लामिछानेद्वारा विशेष कार्यक्रम घोषणा : ‘ब्लु बस’ देखि हरेक ४/४ महिनामा सार्वजनिक सुनुवाइसम्म

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गर्नुभएको छ । उहाँले आज बुधवार एक कार्यक्रमकाबीच निर्वाचन क्षेत्र विशेष...

पुरा पढ्नुहोस
लुम्बिनीमा लम्पी स्किनले ५ हजार ६ सय ४६ पशु मरे

तिलोत्तमा । लुम्बिनी प्रदेशमा पशुहरूमा लम्पी स्किन रोगको असर भयावह बन्दै गएको छ । लामो समयदेखि फैलिएको रोग अझै नियन्त्रणमा आउन सकेको छैन । जसले गर्दा सयौंको संख्यामा किसानका पशुचौपाया मरेका छन् । लुम्बिनी...

पुरा पढ्नुहोस